सिटिजन्स बैंकका ग्राहकलाई नारायणी सामुदायिक हस्पिटलमा छुट

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नारायणी सामुदायिक हस्पिटल (एनपीआई ), चितवनबीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डबाहकहरुले एनपीआईका … पूरा पढ्नुहोस् »

पाँचतारा साकोसद्वारा बृहत रक्तदान आयोजना

काठमाडौँ । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ । संस्थाले ६५औं राष्ट्रिय सहकारी दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । विगत १२ … पूरा पढ्नुहोस् »

लक्ष्मी बैंक र आईसीआईसीआई बैंकबिचसम्झौता

काठमाडौँ । लक्ष्मी बैंक लिमिटेड र भारतको आईसी आईसी आई बैंक लिमिटेड बिच व्यापारिक साझेदारीका क्षेत्रहरू विस्तार गर्ने सम्झौता सम्पन्न छ । सो सम्झौतापत्र लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री देउवाद्वारा वृद्धाश्रम शिलान्यास

काठमाडौँ । भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक नगरी वाराणसीस्थित ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा निर्माण गरिने वृद्धाश्रमको भूमिपूजनसहित शिलान्यास गरेका छन् । सो अवसरमा उत्तर प्रदेशका मुख्यमन्त्री … पूरा पढ्नुहोस् »

वामपन्थी र लोकतान्त्रिक शक्ति चुनावमा मिलेर जाने सहमति भएको छ : अध्यक्ष नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा वामपन्थी र लोकतान्त्रिक शक्तिबीच मिलेर जानुपर्दछ भनी केही दिनअघि सहमति भएको बताएका छन् । समाजवादी प्रेस सङ्गठन … पूरा पढ्नुहोस् »

इमरान खानविरुद्ध स‍ंसदमा पेस भएको अविस्वासको प्रस्ताव खारेज

काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्ताव खारेज भएको छ । तल्लो सदन नेसनल एसेम्ब्लीका उपसभामुख क्वासिम खान सुरीले आइतबार खानविरुद्धको प्रस्ताव खारेज गरेका हुन् । … पूरा पढ्नुहोस् »

फुटबलः मध्यपुर र भगवती क्लबबीचको खेल बराबरी

काठमाडौँ । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा मध्यपुर युथ एसोसिएशन र भगवती क्लबले बराबरी खेल्दै अङ्क बाँडेका छन् । सातदोबाटोस्थित (एन्फा) अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्समा आज भएको … पूरा पढ्नुहोस् »

भ्यू टावरमा लगानी गर्ने पैसाले अस्पताल र विद्यालय बनाउनुपर्छ : डा. कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपालमा विकासमा अनावश्यक खर्च गरिएको बताएका छन् । तनहुँको बन्दीपुर गाउँपालिका–२ स्थित सिमलटार खानेपानी आयोजनाको आज उद्घाटन गर्दै डा. कोइरालाले देशका … पूरा पढ्नुहोस् »

कांग्रेसद्वारा घरदैलो कार्यक्रमलाई तीव्रता

काठमाडौँ । आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसले घरदैलो अभियानलाई तीव्रता दिएको छ । आफ्नो दलले गरेको जनहितकारी कार्य र भावी रणनीतिका बारेमा जनतालाई जानकारी गराउन घरदैलो … पूरा पढ्नुहोस् »

ब्राजिलमा बाढीपहिरोमा १४ जनाको मृत्यु

काठमाडौँ । रियो दि जेनेरियो–अबिरल वर्षापछिको बाढीपहिरोमा ब्राजिलको रियो दि जेनेरियो राज्यमा आठ बालबालिकासहित कम्तीमा १४ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा ५ जना बेपत्ता भएका छन् । दुई … पूरा पढ्नुहोस् »