योग्यताका आधारमा आउने हुन्, छोरी भनेर छेक्नु पनि हुँदैन : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको भविष्य सुनिश्चित गर्नुपर्ने बताए । आज यहाँ आयोजित पाँच दलीय गठबन्धनको सभालाई सम्बोधन गर्दै उनले गठबन्धनलाई निरन्तरता दिनका लागि स्थानीय … पूरा पढ्नुहोस् »

गठबन्धन कमजोर पार्न खोज्नुभयो भने, देश खतरामा छ : अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुरमा पाँच दलीय गठबन्धनलाई अस्वीकार गरे देश दुर्घटनामा जाने बताए । पाँच दलीय गठबन्धनले आज यहाँ आयोजना गरेको विशाल आमसभालाई … पूरा पढ्नुहोस् »

ऐतिहासिक फोटो

झापा । समय २०३६ सालको जनमत संग्रहमा बहुदलीय ब्यवस्था ल्याउनै पर्छ भनेर देश दौडाह गर्ने क्रममा महामानव बिपि कोइराला पुर्व दौडाहामा झापा जिल्ला स्थित बिर्तामोड पुग्नु भयो । बिपिको झापा … पूरा पढ्नुहोस् »

गठबन्धन टुट्यो भने हाम्रो पार्टी खत्तम हुन्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भएको बताए । पाँच दलीय गठबन्धनले आज यहाँ आयोजना गरेको विशाल आमसभालाई सम्बोधन गर्दै उनले षड्यन्त्र हुन नदिन … पूरा पढ्नुहोस् »

१७ जनामा मात्र सङ्क्रमण

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण आज १७ जनामा मात्र देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा तीन हजार ८११ जनामा कोरोना परीक्षण गर्दा नौ जनामा सङ्क्रमण … पूरा पढ्नुहोस् »

छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

काठमाडौँ । सल्यानमा छुट्टाछुट्टै घटनामा परी दुई महिलाको मृत्यु भएको छ । आफ्नै बारीमा रहेको पैयुको घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते भएकी जिल्लाको शारदा नगरपालिका–९ मेलटाकुराका ७१ वर्षीया लति … पूरा पढ्नुहोस् »

पाँच स्वतन्त्र उम्मेदवारले गरे कांग्रेसलाई समर्थन

काठमाडौँ । सुर्खेतको भेरीगङ्गा नगरपालिकामा पाँच जना स्वतन्त्र उम्मेदवारले कांग्रेस पार्टीका उम्मेदवारलाई समर्थन गर्ने भएका छन् । उनीहरुले आज एक प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने जनाएका हुन् … पूरा पढ्नुहोस् »

राज्यका निकाय पारदर्शी र जनताप्रति जवाफदेही बन्नुपर्छः उपराष्ट्रपति

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको आर्थिक विकाससहितको समृद्धिका लागि राज्यका निकाय पारदर्शी र जनताप्रति जवाफदेही बन्नुपर्ने बताए । राष्ट्रिय सूचना आयोगको १५औँ स्थापना दिवसका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा … पूरा पढ्नुहोस् »

शिक्षक चुनावी प्रचारमा हिँडे कारवाही

काठमाडौँ । बागलुङमा शिक्षक नै खुलेआम दलका चुनावी प्रचारमा हिँडेको पाइएपछि शिक्षा विकास तथा समन्वय एकाइले त्यसो नगर्न शिक्षक तथा विद्यालय कर्मचारीको ध्यानाकर्षण गराएको छ । एकाइ प्रमुख कुश्मराज उपाध्यायले … पूरा पढ्नुहोस् »

कांग्रेसको प्रतिस्पर्धी एमाले हो, माओवादी होइन : वरिष्ठ नेता पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको प्रतिस्पर्धी नेकपा (एमाले) भएको बताए । आज यहाँ आयोजित पाँच दलीय गठबन्धनको आमसभालाई सम्बोद्धन गर्दै उनले नेकपा (माओवादी केन्द्र) कांग्रेसको … पूरा पढ्नुहोस् »