नबिलको १८ शाखाका शौचालय अब ‘पब्लिक ट्वाइलेट’

काठमाडौँ । नबिल बैंकले उपत्यकामा आफ्नो शाखाका शौचालय सार्वजनिक बनाउने भएको छ । बैंकले काठमाडौ उपत्यकामा रहेका १८ वटा शाखा कार्यालयमा रहेको शौचालयलाई सार्वजनिक बनाउने भएको हो ।

एक कार्यक्रमको आयोजना गर्दै काठमाडौ महानगरपालिका र नबिल बैंकबीच सम्झौता भएको हो । सम्झौतामा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र काठमाडौ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *