पर्यटन क्षेत्र लयमा नआउँदा पोखरामा राजस्वको लक्ष्य पूरा हुन सकेन   

कास्की,  आन्तरिक राजस्व कार्यालय पोखराले गत आर्थिक वर्ष २०७८÷७९ मा लक्ष्यको ९५ दशमलव ६६ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ । विशेष गरी पर्यटन क्षेत्रबाट राम्रो राजस्व उठाउँदै आएको कार्यालयको … पूरा पढ्नुहोस् »

ललितपुरमा नगर प्रहरीले दुई पाङ्ग्रे सवारी साधनबाट गस्ती गर्ने   

ललितपुर  । ललितपुर महानगरपालिकामा नगर प्रहरीले अब दुई पाङ्ग्रे विद्युतीय सवारीसाधनबाट २४ औँ घण्टा गस्ती गर्ने भएको छ । नगर प्रहरीले प्रदान गर्ने सेवा सुविधालाई छिट्टोछरितोका साथै चुस्त तथा दुरुस्त … पूरा पढ्नुहोस् »

जयनगरदेखि बिजलपुरासम्म रेल सेवाको विस्तार हुँदै   

धनुषा, भारतको जयनगरदेखि जनकपुरधाम–कुर्थासम्म सञ्चालन भइरहेको राष्ट्रिय गौरवको आयोजनामध्येको रेल सेवाले आफ्नो थप सेवा विस्तार गर्न लागेको छ । यही साउन ३० गतेदेखि जयनगरदेखि विजलपुरासम्म थप सेवा विस्तार गर्ने भएको … पूरा पढ्नुहोस् »

धितोपत्र बजारः सात अर्ब २० करोडको आइपिओ बिक्री, सात अर्बकै प्रतीक्षा   

काठमाडौँ,  पछिल्ला दिनमा शेयर बजार क्रमशः विस्तार हुँदै गइरहेको पाइएको छ । साधारण शेयर बिक्रीमा भएको उल्लेख्य वृद्धि, हितग्राही खाता खोल्ने क्रममा भएको वृद्धिलगायतका कारणले पनि बजार विस्तार भएको पाइएको … पूरा पढ्नुहोस् »

विश्वको एकमात्र दीर्घजीवि पाण्डा रहेन   

हङकङ,  मानव रेखदेख र स्याहार सुसारमा रहेको विश्वकै एकमात्रा जीवित भाले पाण्डाको ३५ वर्षको उमेरमा मृत्यु भएको छ । एनएन नामको यो पाण्डा मानव आयुका हिसाबले एकसय पाँच वर्ष बाँच्यो … पूरा पढ्नुहोस् »

भारतमा एक्काईस हजारभन्दा बढी कोरोना सङ्क्रमित   

नयाँदिल्ली,  भारतमा बितेका २४ घण्टामा २१ हजार पाँच सय ६६ सङ्क्रमित फेला परेका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ ।        हाल भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ३८ … पूरा पढ्नुहोस् »

प्रचण्ड गर्मीका कारण स्पेनमा एकै हप्तामा ६७९ को मृत्यु   

म्याड्रिड,  स्पेनमा प्रचण्ड गर्मीका कारण तातो हावा चल्दा एक हप्तामै ६७९ जनाको मृत्यु भएको छ ।स्पेनको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ जुलाई १० देखि १७ सम्ममामा ६७९ जनाको ज्यान गएको … पूरा पढ्नुहोस् »

तीन घण्टा लामो बयानमा पूर्वअर्थमन्त्री शर्माले के भने ?

काठमाडौं । संसदीय विशेष छानविन समितिलाई पूर्वअर्थमन्त्री जनार्दन शर्माले झण्डै तीन घण्टा बयान दिएका छन् । बिहीबार शर्मामाथि छानबिन समितिले बयान लिएको हो । बजेट निर्माणको क्रममा अनधिकृत व्यक्ति घुसपैठ … पूरा पढ्नुहोस् »

रुसको चेतावनी : अब युक्रेनको पूर्वी क्षेत्रमा मात्र सैन्य चासो सिमित रहँदैन

काठमाडौं । युक्रेनमा रुसको सैन्य चासो अब देशको पूर्वी क्षेत्रमा मात्र सीमित नरहेको रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभले बताएका छन् । पश्चिमले युक्रेनलाई लामो दुरीमा प्रहार गर्न सक्ने अस्त्र उपलब्ध गराएको … पूरा पढ्नुहोस् »

उद्योगमा लगानी:  ६२ वर्षमा २६ खर्ब बढीको प्रस्ताव   

काठमाडौँ,  पछिल्लो छ दशकमा मात्रै मुलुकको उद्योग क्षत्रेमा रु २६ खर्ब बढी लगानी भएको पाइएको छ । यसबाट उद्योग क्षेत्रको विकासका सरकारले विशेष गरी ध्यान केन्द्रित गरेको र लगानीकर्ताले पनि … पूरा पढ्नुहोस् »