धानखेती छोड्दै ताप्लेजुङका किसान   

फुङ्लिङ,  विक्रम याक्सो अहिले बाँझो खेतबारीमा आँखा टोलाउँछन् । ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका–४ हाङपाङ निवासी उहाँ विगतका असार साउनमा दिनहरुमा हिलोले लत्तपतिएर असारे गीत गाउँदै खेतबारीमा आली लगाएका दिनहरु सम्झिरहनुहुन्छ … पूरा पढ्नुहोस् »

मदिरा सेवन र बिक्री गर्नेलाई ढुङ्गा बोकाइने   

डोटी,  यहाँका स्थानीय तहले मदिर सेवन तथा विक्री वितण समेत रोक्न आ–आफ्नै निर्णय गरेका छन् ।     केआइसिंह गाउँपालिकाको वडा नम्बर ७ सलेनाले मदिरा बिक्री वितरण तथा सेवन गर्नेलाई ढुङ्गा बोकाउने निर्णय … पूरा पढ्नुहोस् »

प्रेस युनियनको महाधिवेशन प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने   

मकवानपुर,  प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनको भोलि साउन ६ गते हेटौँडामा उद्घाटन गर्नुहुने भएको छ ।  सो महाधिवेशन सञ्चालनका लागि आवश्यक सभागृह तथा सहभागी प्रतिनिधिहरुलाई होटलहरुको … पूरा पढ्नुहोस् »

कांग्रेसको चुनावलक्षित बाईस दिने अभियान

नेपाली कांग्रेसको हालै सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले १३ बुँदे निर्णय ग¥यो । निर्णय नम्बर–७ मा आउँदो भदौ २ देखि २४ गतेसम्म राष्ट्रव्यापी रूपमा विशेष अभियान सञ्चालन गरिने उल्लेख छ । … पूरा पढ्नुहोस् »

ज्वाला नरसिंह मन्दिर पुनःनिर्माणमा ढिलाइ     

ललितपुर, पाटन दरबार परिसरमा रहेको ज्वाला नरसिंह मन्दिर पुनःनिर्माणमा ढिलाइ भएको छ । विसं २०७२ मा गएको भूकम्पबाट उक्त मन्दिर क्षतिग्रस्त बनेको थियो । भूकम्प गएको आठ वर्षसम्म पनि सो … पूरा पढ्नुहोस् »

नगरकोटका होटल स्तरीकरण   

काभ्रेपलाञ्चोक, काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थल पर्यटकीय क्षेत्र नगरकोटमा रहेका होटलको स्तरीकरण गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले होटल स्तरीकरणसँगै लोगोसमेत वितरण गरेको छ ।        स्थलगत अनुगमन … पूरा पढ्नुहोस् »

इराकको हिंसात्मक हमलाको संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा   

बगदाद,  इराकको एक रिसोर्टमा भएको हिंसात्मक हमलाको संयुक्त राष्ट्रसङ्घले निन्दा गरेको छ । इराकको डुहोक प्रान्तको एक रिसोर्टमा बुधबार भएको हिंसात्मक हमलाको इराकका लागि संयुक्त राष्ट्रसङ्घीय मिसनले निन्दा गरेको छ … पूरा पढ्नुहोस् »

आगामी निर्वाचनमा पार्टीमा अन्तर्घात भएन भने मेरो पक्षमा जना लहर आउछ – कर्म वेञ्जनकार, युवा नेता, नेपाली कांग्रेस, ललितपुर

नेविसंघबाट पार्टी राजनीतिमा उदीमान नेता हुन् कर्म बेञ्जनकार । ललितपुरका स्थायी वासिन्दा बेञ्जनकार नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन् । पाटन संयुक्त क्याम्पसबाट विद्यार्थी राजनीति थालेका उनले सह–सचिव र सचिवको भूमिका … पूरा पढ्नुहोस् »

सुन्तला नर्सरीबाट मनग्य कमाइ   

गलकोट,  बहुआयामिक सफल कृषकको रूपमा परिचय बनाउनुभएका बागलुङका केदार आचार्यले सुन्तलाको बिरुवा बिक्रीबाट मनग्य आम्दानी गर्नुभएको छ । बागलुङको जैमिनी नगरपालिका–१० राङखानीका केदार आचार्यले यस वर्ष नर्सरीबाट राम्रो आम्दानी गर्न … पूरा पढ्नुहोस् »

उच्च अदालत जनकपुरद्वारा ४९ प्रतिशत मुद्दा फछ्र्योट   

जनकपुरधाम,  उच्च अदालत जनकपुरले आर्थिक वर्ष २०७८/७९ मा ४९ दशमलव १५ प्रतिशत मुद्दा फछ्र्योट गरेको छ । आव २०७८/७९ मा कायम भएका चार हजार ७२४ मुद्दामध्ये दुई हजार ३२२ मुद्दा … पूरा पढ्नुहोस् »