एक हजारले घट्यो सुनको मूल्य   

काठमाडौँ,  सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजारले ओरालो लागेर रु ९३ हजार तोकिएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु ९४ हजारमा कारोबार भएका थियो … पूरा पढ्नुहोस् »

महाकाली करिडोरको काम सुस्त गतिमा   

महेन्द्रनगर, नेपाल, भारत र चीनसितको त्रिदेशीय नाका तिंकरसम्म व्यापार विस्तारका लागि अघि बढाइएको महाकाली करिडोर सडक निर्माण योजनाको प्रगतिको गति सन्तोषजनक छैन । विसं २०६६ देखि सुरु भएको निर्माण १२ … पूरा पढ्नुहोस् »

जनार्दन शर्माको बयान : सीसीटीभी फुटेज कहिलेसम्मको रहन्छ मन्त्रीले जान्ने कुरा होइन

काठमाडौँ । पूर्व अर्थमन्त्री जनार्दन शर्माले छानबिन समितिको बैठकमा उपस्थित भएर बयान दिइरहेका छन् ।बजेट निर्माण क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराई करका दर हेरफेर गरिएको समाचार सार्वजनिक भएपछि संसदले छानबिनका … पूरा पढ्नुहोस् »

३९१ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो समय ३९१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ९८१ जनामा गरिएको परीक्षणमा आज देशभर सो सङ्ख्यामा सङ्क्रमण पुष्टि … पूरा पढ्नुहोस् »

कुमारी बैंकका ग्राहकलाई होटेल ए–१ लभली स्टारमा छुट

काठमाडौं । कुमारी बैंक र दाङ्गस्थित होटेल ए–१ लभली स्टारबीच सम्झौता भएको छ । बैंक र होटलबीच बैंकका ग्राहकलाई होटेल ए–१ लभली स्टारबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकास बैंक ‘द बिज अवार्ड २०२२’ बाट सम्मानित

काठमाडौं । मुक्तिनाथ विकास बैंक ‘द बिज अवार्ड २०२२’बाट सम्मानित भएको छ । यो अवार्ड वर्ल्ड कन्फेडेरेसन अफ बिजनेश वर्ल्डकबले आयोजना गर्ने सबैभन्दा महत्वपूर्ण बिजनेस अवार्ड हो । यो अवार्ड … पूरा पढ्नुहोस् »

प्रचण्ड गर्मीका कारण बेलायतमा रेलसेवा अवरूद्ध   

लण्डन, तातो हावाका कारण देशभर प्रचण्ड गर्मी बढेपछि बुधबार तेस्रो दिन पनि रेलसेवा अवरुद्ध भएको छ । सम्भावित दुर्घटनालाई दृष्टिगत गरी उच्च सतर्कताका साथ कार्यक्षेत्रमा खटिन तत्पर रहेका अग्नि नियन्त्रकहरूमात्र … पूरा पढ्नुहोस् »

तिलिचो तालमा विद्युत् पुर्याइँदै   

मनाङ, हिमाली जिल्ला मनाङको ३३ केभी स्यार्कु सवस्टेशनले तिलिचो तालमा विद्युत् पु¥याउने भएको छ । विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल वेस क्याम्प र थोराङ्ला हाई क्याम्पसम्म चालु आर्थिक … पूरा पढ्नुहोस् »

तातोपानीमा खानेपानी आयोजना निर्माण   

म्याग्दी,  बेनी नगरपालिका–४ तातोपानीमा खानेपानी योजना निर्माण भएको छ । रु एक करोड ४६ लाखको लागतमा निर्माण भएको योजनाबाट २५७ घरधुरी लाभान्वित भएका छन् । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन … पूरा पढ्नुहोस् »

फर्जी पूर्जा बनाइ जग्गा बिक्री गरेको खुलासा   

काभ्रेपलाञ्चोक, फर्जी लालपूर्जा बनाइ नक्कली जग्गा बिक्री गरेको खुलासा भएको छ । जिल्ला प्रहरी कार्यालयले अर्काको जग्गा देखाएर नक्कली पूर्जा बनाइ बिक्री गरेको आरोपमा केही व्यक्तिलाई पक्राउ गर्दै थप अनुसन्धान … पूरा पढ्नुहोस् »