बजेट मन्त्रीको सेरोफेरोमा राख्ने, जनताले स्वच्छ पानी कसरी पाउने ?

काठमाडौं । कांग्रेसका सांसद देवप्रसाद तिमल्सिनाले तराई मधेशका जनता आर्सेनिकयुक्त पानी पिउन बाध्य भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । जनता आर्सेनिकयुक्त पानी पिउन बाध्य भए पनि सरकारले स्वच्छ पानी … पूरा पढ्नुहोस् »

शेयर बजार : नेप्से परिसुचक १६ अंकले घट्यो

काठमाडौं । पुँजी बजार सूचक नेप्से बिहीबार १६‍.६० अंकले घटेको छ । यससँगै सूचक २०२७.३२ विन्दुमा आएको छ । आज एक अर्ब ८० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ … पूरा पढ्नुहोस् »

पछिल्लो चौबिस घण्टामा थपिए कोरोना भाइरसका ७८ जना नयाँ संक्रमित

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबिस घण्टामा देशभर ७८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएको जनाएको छ । कूल ३ हजार ५१५ जनाको स्वास्थ्य परिक्षण गर्दा ७८ जनामा … पूरा पढ्नुहोस् »

काठमाडौँमा साझाका विद्युतीय बस सरर

काठमाडौँ । काठमाडौँ उपत्यकामा सरकारी लगानीको विद्युतीय बस सञ्चालन गरिएको छ । साझा यातायात सहकारी संस्था प्रालिका संस्थापक अध्यक्ष ९५ वर्षीय विश्वबन्धु थापाले साझाको झण्डा फहराएपछि बस सञ्चालनमा ल्याइएको हो … पूरा पढ्नुहोस् »

महिलामाथि बढ्दै गएको हिंसा रोक्न कानुन बनाउनु परेको हो : गृहमन्त्री खाण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभाबाट सन्देशसहित … पूरा पढ्नुहोस् »

हावाहुरीका कारण मकै बालीमा क्षति

काठमाडौँ । कालीकोट जिल्लामा वर्षासँगै आएको हावाहुरीले मकै बालीमा क्षति पुर्याएको छ । बुधबार राति आएको वर्षासँगैको हावाहुरीले जिल्लाका अधिकांश ठाउँमा क्षति पुर्याएको हो । हावाहुरीका कारण सान्नी त्रिवेणी गाउँपालिका–८ … पूरा पढ्नुहोस् »

सडकको बीचमा पुगेपछि पानीका दह !

काठमाडौँ । वरपरको सडक ठीकै छ, सहजै सवारी आवतजावत गर्न सक्छ बीचमा पुगेपछि पानीका दह देखिन्छ, खाडल कति गहिरो छ भनेर सवारी एकछिन रोकिएर मात्र जाने गर्छन् । यो दृश्य … पूरा पढ्नुहोस् »

रेणुकाको उपचारमा कमी हुन नदिने खेलकुद मन्त्री गहतराजको प्रतिबद्धता

काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक)ले राष्ट्रिय फुटबल टिमकी कप्तान रेणुका नगरकोटेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । १९औं एसियाली खेलकुद प्रशिक्षणका क्रममा घाईते भएकी नगरकोटीलाई भेट्न बिहीबार … पूरा पढ्नुहोस् »

अध्यक्ष दाहालले भने- अर्थमन्त्री शर्माले कुनै पनि गलत काम गरेका छैनन्

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नैतिकताको खडेरी परिरहेको मुलुकको राजनीतिमा प्रश्न उठेपछि राजीनामा दिएर अर्थमन्त्री जनार्दन शर्माले उच्च राजनीतिक संस्कार देखाएको बताए । राजधानीमा जारी केन्द्रीय … पूरा पढ्नुहोस् »

नागरिकता विधेयक फिर्ता ल्याएर राष्ट्रिय सहमतिमा पास गर्नुपर्छ’

काठमाडौँ । नेकपा (एमाले) का राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराइले नागरिकता विधेयक फिर्ता गरेकोप्रति आपत्ति जनाउँदै फिर्ता ल्याएर पास गर्न माग गर्नुभएको छ । राष्ट्रियसभाको आजको विशेष समयमा उहाँले उक्त … पूरा पढ्नुहोस् »