पछिल्लो चौबिस घण्टामा थपिए कोरोना भाइरसका ७८ जना नयाँ संक्रमित
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबिस घण्टामा देशभर ७८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएको जनाएको छ । कूल ३ हजार ५१५ जनाको स्वास्थ्य परिक्षण गर्दा ७८ जनामा … पूरा पढ्नुहोस् »
















