नेपाललाई इतिहास रच्ने अवसर

काठमाडौँ । साफ महिला च्याम्पियनसिपमा पटकपटक उपविजेतामा सीमित बन्दै आएको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई यसपटक उपाधिका लागि घरेलु दर्शकको साथ र समर्थनमा प्रतियोगिता खेल्ने अवसर जुरेको छ । त्रिपुरेश्वरस्थित … पूरा पढ्नुहोस् »

एनआइसी एशियाको मोबाइल बैंकिङ्ग एपबाट नेपालपेको क्युआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सकिने

एन आई सी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपबाट नेपाल क्लियरिङ हाउसकोनेपालपे को क्यूआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सकिने भएको छ । सो सम्बन्धी समझदारीपत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी … पूरा पढ्नुहोस् »

५१ प्रतिशत विद्यार्थिको नतिजा खस्किनुको कारण यस्तो

काठमाडौँ । राष्ट्रिय परीक्षाबोर्डले यहीँ १७ गते कक्षा १२ को सार्वजनिक गरेको परीक्षाफलको नतिजा सन्तोषजनक नदेखिएपछि समग्र विद्यालयस्तरको शैक्षिक अवस्थाका बारमा छलफल सुरु भएको छ । कक्षा १२ को नतिजा … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकबाट सेयर भर्दा सि–आश्वा शुल्क नलाग्ने

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकलाई अब आइपीओ भर्दा सि–आश्वा शुल्क नलाग्ने भएको छ ।बैंकका अनुसार अबदेखि लगानीकर्ताले बैंकको आस्वा सेवा प्रयोग गरेर सेयर भर्दा कुनै पनि शुल्क नलाग्ने भएको हो … पूरा पढ्नुहोस् »

नेप्से परिसूचकको ओरालो यात्रा जारी, कारोबार रकम अर्ब पनि पुगेन

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक चार दशमलव २९ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७३ दशमलव शून्य एकमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर … पूरा पढ्नुहोस् »

जनता साकोसको १४औं वार्षिक साधारणसभा सम्पन्न

जनता बचत तथा ऋण सहकारी संस्थाको चौधौं वार्षिक साधारणसभा संस्थाका अध्यक्ष राजेशकुमार राजथलाको सभापतित्वमा सम्पन्न भएको छ सभामा प्रमुख अतिथिको रुपमा सहकारीबिद् कैलाशभक्त प्रधानाङ्ग, बिशिष्ट अतिथिमा जिल्ला सहकारी संघका उपाध्यक्ष … पूरा पढ्नुहोस् »

अबको दुई/तीन दिनभित्रै सिट बाँडफाँट टुङ्गिन्छ : अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दुई/तीन दिनभित्रै गठबन्धन दलबीच सिट बाँडफाँट टुङ्गो लाग्ने बताए । पार्टीको कार्यक्रमका लागि जनकपुरधाम आइपुगेका अध्यक्ष दाहालले आज सञ्चारकर्मीसँग सङ्क्षिप्त … पूरा पढ्नुहोस् »

नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७÷७८ को लागि नयाँ बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले २०७८ असार मसान्तसम्ममा जारी भएका … पूरा पढ्नुहोस् »

नयाँ बसपार्क क्षेत्र वरपर रहेका अवैध संरचना हटाउन सुरु

काठमाडौँ । महानगरपालिकाले गोँगबुस्थित नयाँ बसपार्क क्षेत्र वरपर निर्माण गरिएका अवैध संरचना हटाउन सुरु गरेको छ ।आइतबार कोटेश्वर क्षेत्रमा निर्माण गरिएका अवैध संरचना हटाएको महानगरपालिकाले आज महानगरपालिका वडा नं २६ … पूरा पढ्नुहोस् »

केन्द्रीय बैंकले दुई अर्ब बराबरको रकम लगानी गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रु दुई अर्ब बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत क, ख र ग … पूरा पढ्नुहोस् »