ज्योति विकास बैंकले बिजनेस इन्क्युवेसन सेन्टरमा लगानी गर्ने

काठमाडौं । ज्योति विकास बैंकले विभिन्न ५ वटा सरकारी कलेजहरुमा ‘बिजनेस इन्क्युवेसन सेन्टर’ स्थापना गर्ने परियोजनामा सहकार्य गरेको छ । उक्त परियोजनामा लगानी गर्न बैंकले युथ स्किल ल्याबसंग सम्झौता गरेको … पूरा पढ्नुहोस् »

हलगोरु पाल्ने किसानलाई रु १० हजार अनुदान

काठमाडौँ । म्याग्दे गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई रु १० हजार अनुदान दिने भएको छ । पछिल्लोसमय गाउँपालिकामा हाते ट्र्याक्टरको प्रयोगले गोरुपालनलाई विस्थापित गर्दै लगेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत … पूरा पढ्नुहोस् »

सहमतिपछि मृतक प्राविधिकको शव आफन्तले बुझे

खोटाङ । सहमतिपछि नेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्र, खोटाङका दैनिक ज्यालादारी प्राविधिक नवीन्द्र राईको शव आफन्तले बुझेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ४० वर्षीय नवीन्द्र राईको आइतबार साँझ … पूरा पढ्नुहोस् »

काठमाडौं ७ मा कांग्रेसबाट गुरागाईको नाम सिफारिस

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनकाे लागि काठमाडौं ७ मा प्रमोदहरि गुरागाईंको नाम सिफारिस गरेको छ ।  कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका गुरागाईसहित डा. रामशरण थपलिया, विनोद पन्त, … पूरा पढ्नुहोस् »

एमाले मुगुबाट बानियाँ सर्वसम्मत सिफारिस

मुगु  । नेकपा एमालेले मुगुले पूर्वमन्त्री मोहन बानियाँलाई प्रतिनिधिसभा उम्मेदवारका लागि सर्वसम्मत नाम सिफारिस गरेको छ । जिल्ला कमिटी मुगुले बानियाँलाई सर्वसम्मत सिफारिस गरेको हो । आइतबार बसेको जिल्ला कमिटी बैठकले प्रतिनिधिसभामा  बानियाँलाई … पूरा पढ्नुहोस् »

प्रतिनिधि सभाको कार्यकाल थप्ने सरकारको प्रस्तावप्रति निर्वाचन आयोगको आपत्ति

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभाको कार्यकाल थप्ने गरी सरकारले प्रतिनिधि सभामा पेश गरेको विधेयकप्रति आपत्ति जनाएको छ । आयोगले आज एक विज्ञप्ति जारी गर्दै सरकारी उक्त कदमप्रति आपत्ति जनाएको … पूरा पढ्नुहोस् »

राजेन्द्र महतो धनुषा ३ बाट सर्वसम्मत सिफारिस, कांग्रेसका निधि नउठ्ने

काठमाडौं । लोसपा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ ले वरिष्ठ नेता राजेन्द्र महतोलाई प्रतिनिधिसभाका लागि एकल नाम सिफारिस गरेको छ । सोमबार लोसपा क्षेत्रीय समिति बैठकले पार्टीका वरिष्ठ नेता महतोलाई … पूरा पढ्नुहोस् »

कतै तपाइँको घर वरपर पानी जम्ने ठाउँ र खाल्डाखुल्डी त छैन ?

काठमाडौँ । तपाईको घर वरिपरि पानी जम्ने ठाउँ तथा खाल्डाखुल्डी छन् भने तुरुन्तै त्यसलाई पुरिहाल्नोस् । नत्र अहिले काठमाडौँ उपत्यकासँगै देशभरि फैलिरहेको डेङ्गुरोगले तपाइँ पनि सङ्क्रमित हुनु हुनेछ । समयमा … पूरा पढ्नुहोस् »

दुई सय २१ जना कोरोना सङ्क्रमित

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण आज दुई सय २१ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा चार हजार ५८ परीक्षणमध्ये दुई सय २१ जनामा कोरोना … पूरा पढ्नुहोस् »

राष्ट्रपतिबाट भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान 

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेकी छन् । नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष पाण्डेलाई शीतल निवासमा आयोजना गरिएको … पूरा पढ्नुहोस् »