रुसी हमला बिफल पार्न ट्रसले सहयोग गर्नेमा विश्वस्त छु : जेलेन्स्की

एजेन्सीकिभ । बेलायतमा कन्जर्भेटिभकी नयाँ नेतृ लिज ट्रसले युक्रेनमाथिको जारी रुसी हमलालाई विफल पार्न किभलाई सहयोग गर्ने विश्वास गरेका छन् । हप्तौसम्म विभिन्न चरणको निर्वाचनपछि ट्रस सोमबार कन्जर्भेटिभ नेतृमा विजयी … पूरा पढ्नुहोस् »

लिज ट्रसलाई बधाईदिदैँ प्रधानमन्त्री भने– उहाँसँग काम गर्न म तत्पर छु

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले लिज ट्रस बेलायतको कन्जरभेटिभ पार्टीको नेताको रुपमा निर्वाचित भएकोमा बधाई दिएका छन् ।  सोमबार ट्रस कन्जरभेटिभ पार्टीको नेतामा निर्वाचित भएपछि प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल … पूरा पढ्नुहोस् »

सिट बाँडफाँट न्यायोचित र स्वाभाविक ढङ्गले सम्पन्न हुन्छ : मन्त्री कार्की

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्ता गठबन्धन दलहरूबीच सिट बाँडफाँट न्यायोचित र स्वाभाविक … पूरा पढ्नुहोस् »

महिला साफ च्याम्पियनसीप सुरुहुँदै : पहिलो खेल नेपाल र भुटानबीच

काठमाडौँ । छैटौँ संस्करणको महिला साफ च्याम्पियनसीप आजदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना हुने भएकोछ । साफ च्याम्पियनसीपमा आयोजक नेपाललसहित भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, माल्दिभ्स र भुटान गरी सात राष्ट्र सहभागी … पूरा पढ्नुहोस् »

म्याग्नेसाइट उद्योगको पाटपुर्जा चोरी

काठमाडौँ । सिन्धुपाल्चोक र दोलखा जिल्लामा रहेको ओरियन्ट म्याग्नेसाइट उद्योग ३४ वर्षदेखि सञ्चालनमा नआउँदा धेरैले रोजगारीको अवसर गुमाएका छन् । नेपाल ओरियन्ट म्याग्नेसाइट प्रालिको नामबाट सञ्चालित उद्योग बन्द हुँदा प्रत्यक्ष, … पूरा पढ्नुहोस् »

सिकलसेल एनिमियाका बिरामीमा पीडैपीडा

तुलसीपुर । दाङ दङ्गीशरण गाउँपालिका–६ वागरका प्रदीप चौधरीले सिकलसेल एनिमियाको उपचारका लागि मात्रै रु १७ लाख खर्च गरिसक्नुभयो । एक्काइस वर्षीय उहाँ विगत आठ–नौ वर्षदेखि सिकलसेल पीडित हुनुहुन्थ्यो । तर … पूरा पढ्नुहोस् »

पञ्चकन्या ग्रुपद्वारा हिमाल आरोणका लागि सहयोग

काठमाडौं । पञ्चकन्या ग्रुपको ५०औं वार्षिकोत्सवको अवसरमा हिमाल आरोणका लागि डा. प्रिती भुसाललाई १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । मनासलु हिमाल र आमादबलम हिमाल आरोहणका लागि … पूरा पढ्नुहोस् »

मासिँदै ढिकी, जाँतो र पानीघट्ट

बागलुङ । एक दशक अगाडिसम्म बागलुङका अधिकांश ग्रामीण क्षेत्रमा विद्युत्को पहुँच थिएन । विद्युत्को पहुँच नहुँदा स्थानीयले कुटानी पिसानीका लागि जाँतो, पानीघट्ट र ढिकीको प्रयोग गर्ने गर्थे । तर अहिले … पूरा पढ्नुहोस् »

प्रभु क्यापिटलसहित ६ वटा मर्चेन्टले पाए कोष व्यवस्थापकको अनुमति

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडसहित ६ वटा मर्चेन्ट बैकरले नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष अन्र्तगत कोष व्यवस्थापकको रूपमा काम गर्न लागि अनुमती दर्ता प्रमाणपत्र पाएका छन् । पूँजी तथा … पूरा पढ्नुहोस् »

हुन्डाई फेस्टिभ डिलाइट अफरको विजेतालाई आइ २० कार

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई फेस्टिभ डिलाइट २०७८ अफरको बम्पर विजेता लोकेश बजा्रचार्यलाई पुरस्कार हस्तान्तरण गरेको छ । थापाथलीस्थित हुन्डाई सोरुममा आयोजित कार्यक्रममा बजा्रचार्यलाई कनज्युमर आई नेपालकी अध्यक्ष बिमला खनाल … पूरा पढ्नुहोस् »