कार्यभार सम्हालेको सय दिनमा आशा जगाउने काम सुरु गरेको छु : प्रमुख बालेन्द्र साह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले आफ्नो विगत एक सय दिनको अवधिमा नागरिकलाई आशा जगाउने कामको सुरुवात गरेको बताएका छन् । महानगर प्रमुखको कार्यभार सम्हालेको एक सय दिन पुगेको … पूरा पढ्नुहोस् »

बाराबङ्की बस दुर्घटना : शोकमग्न छ बिनौना गाउँ

काठमाडौँ । मजदूरीका लागि भारत जाँदै गरेका एउटै गाउँका दुई युवाको सडक दुर्घटनामा मृत्यु भएपछि बाँकेको राप्ती सोनारी गाउँपालिका– ५ बिनौना गाउँ शोकमा डुबेको छ । सीमावर्ती भारतीय सहर रुपैडिहाबाट … पूरा पढ्नुहोस् »

मोबाइल बैंकिङबाट गरिने फण्ड ट्रान्सफरमा क्यासब्याक

नेपाल क्लियरिङ हाउसले आफ्ना सदस्य बैंक तथा वित्तीय संस्थाहरुसँगको सहकार्यमा मोबाइल बैंकिङबाट गरिने फण्ड ट्रान्सफरमा ‘ट्वीस्ट अफ टु’ को अफर सार्वजनिक गरेको छ । सो अफर अन्तर्गत हरेक हप्ता मोवाइल … पूरा पढ्नुहोस् »

बुद्धले जोगाएको पक्षी बुद्धकै भूमिमा सङ्कटापन्न !

काठमाडौँ । लुम्बिनी विकास कोषले १० मङ्सिर २०७५ मा आयोजना गरेको पक्षी महोत्सवले सारसलाई लुम्बिनीको नगर पक्षी घोषणा गरिरँहदा उपस्थित संरक्षणकर्ता र अतिथि पाहुनाले गडगडाहट ताली पिटेका थिए । धार्मिकग्रन्थ … पूरा पढ्नुहोस् »

नबिल बैंकले पायो ’भिसा एक्सिलेन्स अवार्ड–२०२२’

नबिल बैंक ’एक्सिलेन्स इन कन्ज्युमर डेबिट कार्ड बिजनेस–२०२२’ र ’एक्सिलेन्स इन ई–कमर्स एक्विरिङ बिजनेस–२०२२’ बाट सम्मानित भएको छ । बैंक डेबिट कार्ड र ई–कमर्स एक्विरिङ बिजनेसमा नेपालमा रहेका सबै बैंकभन्दा … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । आगामी मङ्सिर ४ … पूरा पढ्नुहोस् »

२१ वर्षीया टिकटकर तान्याको मृत्यु

एजेन्सीलसएञ्जल्स । ‘मिस क्यानाडा’को सेमिफाइनलिष्ट भइसकेकी २१ वर्षीया टिकटकर तान्या परदाजीको स्काइडाइभिङका क्रममा निधन भएको छ । समाचारअनुसार उनी सोलो स्काइडाइब गरेकी थिइन । त्यहीबेला उनको प्यारासुट खुलेन र त्यहाँबाट … पूरा पढ्नुहोस् »

ढोरपाटनमा भीषण बाढी र पहिराको दुई वर्ष : ‘भुजिखोलाले बिर्साएको निद्रा’

बलेवा । भुजीखोलाको किनारैकिनार ढोरपाटन घुम्न जानेहरू धेरैले सोध्छन्– “केही वर्ष पहिले बाढी र पहिराले बढारेको खोला यही हो ?” कुलबहादुर विक गहभरि आँशु पार्नुहुन्छ । विस्तारै ओभाउँदै गरेको घाउ … पूरा पढ्नुहोस् »

काठमाडौंमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जना गम्भिर घाइते

काठमाण्डौँ । काठमाडौँको तिनकुनेमा हिजो मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्री गम्भिर घाईते भएकी छन् । घाईते हुनेमा अन्दाजी ६५ वर्षिया महिला रहेकी छन् । उनको राष्ट्रिय ट्रमा सेन्टर महांकालमा उपचार … पूरा पढ्नुहोस् »

हिमचितुवा घिमिरे के वान वल्र्ड जिपी २०२२ प्रतियोगिताको सेमिफाइनलमा भिड्दै

काठमाडौँ । ‘के वान वल्र्ड जिपी २०२२’ प्रतियोगिताको सेमिफाइनलमा नेपाली युवा बक्सर अविरल घिमिरे र थाइल्याण्डका बक्सर जोमथोङ चुवात्नाबीच भिडन्त हुने भएको छ । जापानको योकोहामा सहरस्थित एरिना सेन्टरमा यही … पूरा पढ्नुहोस् »