बझाङ जिल्लामा भानुभक्त जोशी बाहेक अरुको विकल्प छैन

काठमाडौँ । सत्तारूढ गठबन्धनबाट एकीकृत समाजवादी पार्टीद्वारा बझाङ जिल्लाबाट भानुभक्त जोशीले उम्मेदवारी दर्ता गराएका छन । बझाङ जिल्लाका चर्चित नेता जोशी निष्ठा सहितको राजनीतिक यात्रामा सधै अविचलित नेता हुन । विकास प्रतिको दृढता र जनताको समस्या समाधानको अस्त्र हुन जोशी । त्यसैले उनको आजका दिनमा पनि झन बडी आवस्यकता रहेको छ । जोशीले इतिहास देखी अहिलेसम्म केन्द्रीय राजनितिमा निणार्यक भुमिका निर्वाह गर्दै आएका छन् । तेसैले पनि उनको आवस्यकता झन झन बडेको छ ।

जोशी जनताको भरोसा र उच्च जनविश्वास भएका लोकप्रीय नेता हुन् । उनि गठबन्धनको सैद्धान्तिक नेतृत्वकर्ता पनि हुन् । एउटा कुशल संगठक र वैद्धिकको नेतुत्वको प्रतिनिधित्व पात्र पनि हुन् । उनि केन्द्र र संघमा बलियो समन्य र सहकार्य गर्न सक्ने अनि निकै पुंहुच भएका नेता पनि हुनु । स्पष्ट विचार भएका बझाङको भुगोल र समाज सहित सबै वर्गसँग समवन्य गर्दै आएका र बझाङी जनता माझ भिज्दै आएका र जनतालाई जबर्जस्त आवश्यकता बोध गराउन सफल नेता हुन् भानुभक्त जोशी ।

उनि समतामुलक समाज निर्माण र सकारात्मक सोच र सकारात्मक परिवर्तन र विकास सम्बन्धि ज्ञान भएका नेता हुन् । बझाङ जस्तो पिछडिएको क्षेत्रको विकासको लागी स्पष्ट मार्गचित्र सहित संभावना र तिनलाइ पुरा गर्ने दृढ अठोट बोकेका वा भनौ बझाङ जिल्लाकै एउटा अर्जुनदृष्टि भएका नेता हुन । सरल स्वभाव, सालीनता, भद्रता, बलियो र दृढ़ इच्छाशक्तिका साथै सफल योजना बोकेर अघि बढेका नेता हुन् जोशी ।

जोशी अध्ययनको हिसाबमा पनि अब्ल रहेका छन् । क्रियाशिलता, सक्रियतामा विश्वास गर्न नेता हुन । आलोचनात्मक चेत भएका उनि सबैलाई मिलाएर लाने क्षमता राख्ने सामर्थ्य भएका नेता पनि हुन् जोशी । कमी-कमजोरी तथा गल्ति भएमा आत्मालोचना गर्दै निरन्तर आफुलाई थप सुधार र परिर्माजित गर्दै अघि बढ्न सामर्थ्य राख्ने नेताको रुपमा चिनिने नेता हुन् बझाङ जिल्लामा ।

आगामी मंसिर ४ गतेको संघीय निर्वाचनमा जोशी भन्दा अब्बल नेता अरु कोही नभएकाले भानुभक्तले चुनाव जित्ने पक्का जस्तै भएको बझाङबासीहरु बताउन थालीसकेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *