सिद्धार्थ बैंकको एकैदिन ३ नयाँ शाखा


काठमाडौं । सिद्घार्थ बैंकले काठमाडौं उपत्यकाको न्यूरोडगेट, भैंसेपाटी र लुभूमा नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । ३ नयाँ शाखा कार्यालयहरुको विस्तारसँगै बैंकको कुल शाखा सञ्जाल संख्या १९३ (४ एक्स्टेन्सन् काउन्टरसहित) पुगेको छ । बैंकले उक्त शाखामार्फत सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा दिने जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *