एनएमबि बैंकको बचत खातामै ९.१३ प्रतिशत ब्याज


काठमाडौं । एनएमबि बैंकले एनएमबि मान्यजन बचत खातामा ९.१३ प्रतिशत ब्याज दिने घोषणा गरेको छ । बैंकले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । यो खाता विशेष गरेर ज्येष्ठ नागरिकहरूको आवश्यकतालाई लक्षित गरेर बनाइएको बैंकले जनाएको छ ।
९.१३ प्रतिशत ब्याजदर प्रदान गर्नुका साथै बैंकले ग्राहकहरुलाई प्राथमिकताका आधारमा सेवा तथा घरेलु बैंकिङ सुविधा समेत उपलब्ध गराउने भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *