चोलेन्द्रको पक्षमा प्रदर्शन गर्ने तारा बराल पक्राउ


काठमाडौं । प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराको पक्षमा प्रदर्शन गर्ने अभियन्ता तारा बराल पक्राउ गरेकी छिन् । बुधबार सर्वोच्च अदालत परिसरमा आएर प्रदर्शन गर्न थालेपछि ती महिलालाई प्रहरीले पक्राउ गरेको हो । बरालले सर्वोच्च परिसरमा प्रदर्शन गरिरहेका कानुन व्‍यवसायीहरु माथि जुत्ता हानेकी थिइन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *