वाणिज्य बैंकले २२ सय थान ज्याकेट किन्दै


काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले २ हजार २ सय थान ज्याकेट आवश्यक परेको हुँदा सिलबन्दी दरभाउपत्रको माध्यमबाट खरिद गर्ने बैंकले जनाएको छ । बैंकका लागि आवश्यक ज्याकेट वीनचिटर सिलबन्दी दरभाउपत्रको माध्यमबाट खरिद गर्ने भएकाले आपूर्ति गर्न सक्ने इच्छुक फर्म तथा कम्पनी र अधिकृत बिक्रेताहरूले सिलबन्दी पेश गर्नु पर्नेछ । बैंकलाई उक्त ज्याकेटहरु पुस १२ गते कार्यालय समयभित्र खरिद गरी पुस १३ गतेसम्ममा सिलबन्दी दरभाउपत्र दाखिला गर्न बैंकले आग्रह गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *