थापाथलीका सुकुम्बासी बस्ती हटाउन महानगरले माग्यो गृहमन्त्रालयको सहयोग

काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती नदी किनारमा रहेको अव्यवस्थित र अनधिकृत संरचना हटाउन सहयोग गरिदिन गृह मन्त्रालयसँग अनुरोध गरेको छ। महानगरले बिहीबार एक पत्र लेख्दै उक्त अनुरोध गरेको हो … पूरा पढ्नुहोस् »

कांग्रेसभित्रको केही कमीकमजोरी र प्रचण्डजीको आसक्तिले गठबन्धन टुटेको हो : नेता कोइराला

काठमाडौँ । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसको कमजोरी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्री पदप्रतिको आसक्तिका कारण गठबन्धन टुटेको बताएका छन् । बिहीबार बिहान … पूरा पढ्नुहोस् »

सन्दीपको मुद्दा ‘हेर्न नभ्याइएको’ सूचीमा

काठमाडौँ । नाबालिका बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले उच्च अदालतमा दिएको पुनरावेदनको मुद्दामा आज (बिहीबार) सुनवाई हुन सकेन । पाटन उच्च अदालतका … पूरा पढ्नुहोस् »

नेपाल टि ट्वान्टी क्रिकेट : विराटनगर विजयी

काठमाडौँ । राजधानीमा जारी पहिलो संस्करणको नेपाल टि–ट्वाटी क्रिकेट लिगमा विराटनगर सुपर किङ्ग्स विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगर पोखरा एभेन्जर्सलाई आठ विकेटले पराजित … पूरा पढ्नुहोस् »

सुरु भएको एक वर्षमै रेलेखोलाको पचास प्रतिशत निर्माण सकियो

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा एक वर्षअघि निर्माण सुरु भएको छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाको ५० प्रतिशत निर्माण सकिएको छ । ह्युम कन्सल्ट प्रालि प्रर्वद्धक रहेको आयोजना आगामी … पूरा पढ्नुहोस् »

आफूखुसी नेता र राजदूत नभेट्न सुरक्षा अधिकारीहरूलाई गृहको निर्देशन

काठमाडौं । गृहमन्त्रालयले आफूखुसी दलका नेताहरुलाई नभेट्न सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएको छ । मन्त्रालयले विभागीय स्वीकृति लिएर मात्रै राजनीतिक नेतृत्व र कुटनीतिक नियोगहरुमा भेटघाट गर्न सुरक्षा निकायका पदाधिकारीहरुलाई निर्देशन दिएको … पूरा पढ्नुहोस् »

सरकारको साझा कार्यक्रम बनाउन केपी ओलीको संयोजकत्वमा समिति गठन

काठमाडौं । सत्तारुढ दलहरुले सरकारको साझा न्युनतम कार्यक्रम बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा समिति गठन गरेको छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकले सरकारको न्युनतम … पूरा पढ्नुहोस् »

तपाईंको मास्क खोइ अभियान फेरि सुरु

काठमाडौँ । ट्राफिक प्रहरीले ‘तपाईंको मास्क खोइ ?’ अभियान फेरि सुरु गरेको छ । यतिबेला काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीहरु मास्क खोइ लेखिएका सचेतनामुलक प्ले कार्ड बोकी सडकमा खटिन … पूरा पढ्नुहोस् »

२५ बैंकले चार अर्ब ६७ करोड ब्याज फिर्ता गर्नुपर्ने

काठमाडौँ । सम्झौताविपरीत बढी प्रिमियम लिएका २५ वाणिज्य बैंकले रु चार अर्ब ६७ करोड ऋणीलाई फिर्ता गर्नुपर्ने भएको छ । कर्जा प्रवाह गर्दा ऋणीसँग गरिएको सम्झौताविपरीत प्रिमियम थप गरेपछि वाणिज्य … पूरा पढ्नुहोस् »

स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु : डा. तोसिमा कार्की

काठमाडौँ । दैनिक बिरामीको उपचारमा खटिने डा. तोसिमा कार्कीको जिम्मेवारी अहिले फेरिएको छ । आजभन्दा दुई महिना अघि शल्य चिकित्सकका रूपमा रहनुभएका डा. कार्कीले अब प्रतिनिधिसभा सदस्यका रूपमा आफ्नो परिचय … पूरा पढ्नुहोस् »