माधव नेपाललाई राष्ट्रपति बनाउन एमाले तयार !

काठमाडौं । नयाँ सत्ता समीकरण बनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल काठमाडौँ । प्रचण्डको नेतृत्वमा सरकार गठन भएसँगै एमालेले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाएर पार्टी एकता गर्नेसम्मको गृहकार्य तीव्र … पूरा पढ्नुहोस् »

मधेस प्रदेशमा सरकार गठनको चहलपहल बढ्यो

काठमाडौँ । सङ्घीय सरकारमा भएको नयाँ सत्ता समीकरणको प्रभाव मधेस प्रदेश सरकार गठनमा समेत पर्ने भएको छ । नयाँ सत्ता गठबन्धनअनुसार मधेस प्रदेशमा सरकार गठन गर्न चाहिने न्यूनतमभन्दा बढी सिट … पूरा पढ्नुहोस् »

विद्यार्थी अपहरण तथा हत्याको अभियोगमा प्रधानाध्यापक पक्राउ

काठमाडौँ । कक्षा ८ मा अध्ययनरत विद्यार्थीको अपहरण गरी हत्या गरेको अभियोगमा वीरगञ्जको गुरुकुल पन्ना मेमोरियल इङ्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापकसहित दुई जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–२५ … पूरा पढ्नुहोस् »

अर्थतन्त्र सुधारमा सरकारको ध्यान केन्द्रित : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्रको सुधारमा सरकारको मुख्य ध्यान केन्द्रित भएको बताए । नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीसँगको भेटमा उनले अर्थतन्त्रमा पछिल्लो समय देखिएको समस्याबारे आफू जानकार … पूरा पढ्नुहोस् »

कांग्रेसमा अन्तर्घात गर्नेको उजुरी पठाउने मिति माघ १५ गतेसम्म

काठमाडौँ । नेपाली कांग्रेसले निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गर्नेको उजुरी केन्द्रमा पठाउने मिति आगामी माघ १५ गतेसम्म निर्धारण गरेको छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र … पूरा पढ्नुहोस् »

अर्थमन्त्रीसंग बैंकर्स संघका पदाधिकारीहरुको भेट

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलसँग नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरुले आज अर्थ मन्त्रालयमा भेट गरी हार्दिक बधाई तथा शुभकामना प्रदान गरेका छन् । सो अवसरमा … पूरा पढ्नुहोस् »

बागमती कांग्रेस संसदीय दलमा बानियाँ पराजित

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेतामा बहादुर लामा विजयी भएका छन् । इन्द्र बानियाँलाई ५ मत पराजित गर्दै लामा संसदीय दलको नेतामा विजयी भएका हुन् । लामाले … पूरा पढ्नुहोस् »

पानी नपर्दा सुक्खापन बढ्यो, हिउँदे बालीलाई असर

काठमाडौँ । लामो समयदेखि पानी नपर्दा नेपालका अधिकांश भू–भागमा सुक्खापन बढेको देखिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पानी नपर्दा देशभर सुक्खापन बढेको जनाएको हो । … पूरा पढ्नुहोस् »

बागलुङको ग्रामीण क्षेत्र लघु जलविद्युत्का भरमा

ढोरपाटन । पश्चिम बागलुङका अधिकांश ग्रामीण क्षेत्रका नागरिक अहिले पनि लघु जलविद्युत्को भरमा छन् । भौगोलिक विकटताका कारण यहाँका कैयौँ बस्तीमा केन्द्रीय प्रशारण लाइन पुग्न सकेको छैन । अघिल्लो वर्ष … पूरा पढ्नुहोस् »

ज्योति विकासद्वारा ६ वटा अस्पताललाई बेबी वार्मर प्रदान

काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको अन्तर्गत तीनवटा अस्पताललाई बेबी वार्मर प्रदान गरेको छ । बैंकले हाम्रो विकास प्रवर्द्धन कोषमार्फत मधेश प्रदेश, बागमती प्रदेश , लुम्बिनी प्रदेश र … पूरा पढ्नुहोस् »