नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको २ अर्ब बढी नाफा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको चालु आर्थिक वर्ष दोस्रो त्रैमासमा खुद नाफा २८.४४ प्रतिशत बढेर २ अर्ब ८ करोड ६३ लाख ७ हजार रुपैयाँ आर्जन गरेको छ । गत … पूरा पढ्नुहोस् »

हिउँ पहिराले कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौँ । हिउँ पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । बुधबार कालीकोटको तिलागुफा नगरपालिका–४ स्थित राचुलीमा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय जुम्ला प्रहरी नायक उपरीक्षक … पूरा पढ्नुहोस् »

भ्रष्टाचारविरुद्ध व्यक्त गरिएको नीतिगत प्रतिबद्धता स्वागतयोग्य

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) नेपालले भ्रष्टाचारविरुद्ध व्यक्त गरिएको नीतिगत प्रतिबद्धता स्वागतयोग्य रहेको बताएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा हालै गठित सरकारले भ्रष्टाचारविरुद्ध गरेको प्रतिबद्धताले पारदर्शी समाज निर्माणमा … पूरा पढ्नुहोस् »

मातहतका कार्यालयद्वारा प्रधानमन्त्रीसमक्ष ब्रिफिङ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहतका आयोग, विभाग र कार्यालयको ब्रिफिङ लिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज प्रधानमन्त्री दाहालले आफू मातहतका कार्यालयको … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमईको ६३ औँ एक्सटेन्सन काउन्टर म्याग्दीको तातोपानीमा

काठमाण्डौं । ग्लोबल आइएमई बैंक लिमिटेडले म्याग्दी जिल्लाको बेनी नगरपालिका वडा नं ४, तातोपानीमा ६३ औँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको … पूरा पढ्नुहोस् »

महालक्ष्मी लाइफको महिला सशक्तिकरण कार्यक्रम २१ जिल्लामा सम्पन्न

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सको महिला सशक्तिकरण कार्यक्रम पहिलो चरणमा २१ जिल्लामा सम्पन्न भएको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त कार्यक्रमको शुरुवात गरेको थियो । कम्पनीका अध्यक्ष मनोरञ्जन रमण … पूरा पढ्नुहोस् »

नबिल बैंकले हेड अफिस बनाउँदै

काठमाडौं । नबिल बैंकले तेस्रो पटक मुख्य कार्यालय हेड अफिस निर्माण गर्ने भएको छ । बैंकले तेस्रो पटकको मुख्य कार्यालय भवन निर्माणका लागि प्रक्रिया अघि बढाएको हो । बैंकले काठमाडौंको … पूरा पढ्नुहोस् »

संवैधानिक इजलासमा बहस : प्रक्रिया पूरा नगरेकाले रवि लामिछाने नेपाली नागरिक होइनन्

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न उठाएर दायर गरिएको रिटमाथि अहिले सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, … पूरा पढ्नुहोस् »

कामपाले एनआईसीसँग गर्यो सफ्टवेयर एकीकृत

काठमाडौं । काठमाडौं महानगरपालिकाले राजश्व सङ्कलनलाई थप प्रभावकारी बनाउने उद्देश्यले कामपाको राजश्व सफ्टवेयरसँग एनआइसी एसिया बैंकको सफ्टवेयर परीक्षणका लागि एकीकृत गरेको छ । कामपाको वडा नं ५ बाट सुरु गरिएको … पूरा पढ्नुहोस् »

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । आठ मन्त्री नियुक्त गर्दै मौजुदा तीन सदस्यीय मन्त्रिपरिषद्लाई ११ सदस्यीय बनाइएको हो । नव नियुक्त मन्त्रीहरू कुमारी मोक्तानलाई … पूरा पढ्नुहोस् »