खस आर्यतर्फ कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित

काठमाण्डौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्। आचार्यले २ हजार ६४८ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी जगदीश्वर नरसिंह केसीलाई ४४९ मतको … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंकद्वारा कोशी अस्पताललाई वाटर फिल्ट्रेसन सिस्टम र चिलर हस्तान्तरण

काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शाखा कार्यालय विराटनगरमार्फत कोशी अस्पताललाई एक्वा पानी फिल्ट्रेसन सिस्टम तथा चिलर हस्तान्तरण गरेको छ। अस्पतालमा उपचारका लागि आउने बिरामी, … पूरा पढ्नुहोस् »

एउटै ‘म्याकडवेल्स’ले नेपाल लिकर्सलाई तीन वर्षपछि नाफामा फर्कायो, सञ्चालन आम्दानी १ अर्ब ४३ करोड

काठमाडौं। मदिरा उत्पादक कम्पनी नेपाल लिकर्स प्रालि तीन आर्थिक वर्षको घाटापछि आर्थिक वर्ष २०८२।८३ मा खुद नाफामा फर्किएको छ। सोही अवधिमा कम्पनीको सञ्चालन आम्दानी १४३ करोड ७० लाख रुपैयाँ पुगेको … पूरा पढ्नुहोस् »

प्रस्तावित १३ राजदूतको सुनुवाइ सकियो, अनुमोदनका लागि छलफल जारी

काठमाडौं । संसदीय सुनुवाइ समितिमा विभिन्न देशको लागि प्रस्तावित १३ जना राजदूतको सुनुवाइ सकिएको छ । सोमबारबाट सुरु भएको सुनुवाइ बुधवार सकिएको हो । मन्त्रिपरिषद्को असोज २ गतेको बैठकले १३ … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकका ग्राहकलाई केटीएम सिटीमा १० प्रतिशतसम्म छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले केटीएम सिटीका आउटलेटमा कपडा तथा पहिरन खरिद गर्दा १० प्रतिशतसम्म छुट पाउने भएका छन्। यसका लागि महालक्ष्मी विकास बैंक र फेसन तथा लाइफस्टाइल … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकको ४ प्रतिशत लाभांश पारित

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको २०औँ वार्षिक साधारण सभाले सेयरधनीलाई ३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकको २० प्रतिशत लाभांश पारित

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको बुधबार सम्पन्न २५औँ वार्षिक साधारण सभाले १० प्रतिशत बोनस सेयर र १० प्रतिशत … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश पारित

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले सेयरधनीलाई ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको असोज २८ गते बुधबार पोखरास्थित होटल पोखरा ग्राण्डमा सम्पन्न २८औँ वार्षिक साधारणसभाले आर्थिक … पूरा पढ्नुहोस् »

आर्थिक रूपान्तरण, युवाका आकांक्षाको सम्बोधन र नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउन भूमिका खेल्छुः उपसभापति चौधरी

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति विनोद चौधरीले आर्थिक रूपान्तरण, युवाका आकांक्षाको सम्बोधन र नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउन भूमिका खेल्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै … पूरा पढ्नुहोस् »

राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले थप दुई वटा अध्यादेश जारी गरेका छन् । उनले मंगलबार दिउँसो वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३ र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने … पूरा पढ्नुहोस् »