७६ दशमलव ६४ अङ्कले बढ्यो नेप्से

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७६ दशमलव ६४ अङ्कले उकालो लागेर दुई हजार … पूरा पढ्नुहोस् »

नेपाल रेडक्रस सोसाइटीद्वारा ३० एम्बुलेन्स हस्तान्तरण

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले विपद्, दुर्घटना एवं गम्भीर प्रकृतिका रोगबाट प्रभावित, घाइते तथा सुत्केरीलगायतलाई मानवीय सेवा पुर्‍याउने उद्देश्यले ३० वटा एम्बुलेन्स हस्तान्तरण गरेको छ । रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ आइएफआरसीको … पूरा पढ्नुहोस् »

दैनिक बालुवाटार धाउँछन् ओली, परिणाम हात लाग्यो शून्य

काठमाडौं । केही दिनयता एमाले अध्यक्ष केपी ओलीको दैनिकी बालुवाटार धाउने बनेको छ । दुई वर्षअघि नेकपाकालीन सरकारका पालामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दैनिकी प्रधानमन्त्री निवास बालुवाटार धाउने … पूरा पढ्नुहोस् »

सरकारी बिदामा पुनर्विचार आवश्यक : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रजातन्त्र दिवस मूल समारोह … पूरा पढ्नुहोस् »

नाबालिका बलात्कार आरोपमा वडाध्यक्ष राजन श्रेष्ठ पुर्पक्षको लागि कारागार चलान

बारा । छिमेकी नाबालिकालाई बलात्कार गरेको अभियोगमा निजगढ नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष राजु भनिने राजन श्रेष्ठलाई बारा जिल्ला अदालतले मुद्दाको पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको छ । … पूरा पढ्नुहोस् »

मैतीदेवीको प्रहरी विटमा चल्यो महानगरको डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरीले मैतीदेवीचोकस्थित प्रहरी विटमा डोजर चलाएको छ । आज (मंगलबार) मध्यान्ह नगर प्रहरीको टोलीले पुगेको जोजरले प्रहरी विट भत्काएको हो । मैतीदेवी चोकमा सडक र … पूरा पढ्नुहोस् »

रड प्रहारगरी भाउजुको हत्या गर्ने देवरलाई आठ वर्षपछि जन्मकैदको फैसला

काठमाडौँ । भाउजूको हत्या आरोपमा सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरहीवीरपुरका विद्यानन्द राय उनका भाइ शिवानन्द रायलाई सोमबार जन्मकैद सजायको सजायँ सुनाइएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले घटनाको आठ वर्षपछि … पूरा पढ्नुहोस् »

मिडियाले कुनै व्यक्ति र दल विशेषलाई निशाना बनाउन खोज्नुहुन्न : रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष झाले निर्वाचनपछि पार्टीले गरेका कामको निर्मम समीक्षाका साथ नयाँ कार्ययोजना बनाएर अघि बढने बताए । उनले निर्वाचनपछिको छोटो अवधिमा दलका सबै पदाधिकारीले एकछिन … पूरा पढ्नुहोस् »

शेखर कोइराला भन्छन् : राष्ट्रपति निर्वाचनमा कांग्रेसको उम्मेदवार जिताउँछौं, सरकारमा भने जाँदैनौं

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्रपति निर्वाचनमा कांग्रेसले उम्मेदवारी दिने र उक्त उम्मेदवारलाई जिताउने बताएका छन्। अन्य दलहरूसँग सहमति गरेर कांग्रेसले आफ्नो उम्मेदवारलाई राष्ट्रपति बनाउने दाबी उनको छ। … पूरा पढ्नुहोस् »

टर्की भुकम्प: ८ नेपाली सम्पर्कमा हुदाँ ३ जना सम्पर्क बाहिर

टर्की । टर्कीमा गएको भूकम्पको ‘इपिसेन्टर’बाट ८ जना नेपाली सम्पर्कमा आएका छन्। भूकम्प गएको गाजियान्टेपबाट अहिलेसम्म ८ नेपाली सम्पर्कमा आएको र उनीहरू सबैजना सुरक्षित रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) टर्कीले … पूरा पढ्नुहोस् »