निगल्दो माघमा हुस्सु र चिसो स्याँठ- ‘बाँचीवर्ती रहे भोग्न, देख्न पाइने रे छ’

काठमाडौँ । तराईमधेशमा लागेको बाक्लो हुस्सु र चिसो स्याँठ चल्दा दैनिक जनजीवन प्रभावित बनेका छन् । मध्य माघपछि त घाम तात्दै गएर कामकाजमा निस्कन मौसम अनुकूल नै हुने विगत सम्झनेहरु … पूरा पढ्नुहोस् »

जग्गाको वर्गीकरण छिटो होस् : भूमि व्यवस्था मन्त्रालय

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्थानीय तहलाई जग्गाको वर्गीकरण यथाशक्य छिटो गर्न सुझाव दिएको छ । स्थानीय तहले जग्गाको वर्गीकरण नगरेका कारण जग्गा बेचबिखनलगायतका कारोबार र … पूरा पढ्नुहोस् »

समान काम तर असमान ज्याला

काठमाडौँ । कैलालीको जोशीपुर गाउँपालिकाकी मञ्जु चौधरी लगातार चार वर्षदेखि स्थानीय पालिकामा रोजगारीका लागि फारम भर्नुहुन्छ । तर काम कहिल्यै पाउनुभएन । बेरोजगार भएकै कारण उहाँ जोशीपुरबाट साइकल चलाउँदै कामको … पूरा पढ्नुहोस् »

चिया निर्यातबाट बर्सेनि तीन करोड विदेशी मुद्रा आर्जन

काठमाडौँ । चिया निर्यातबाट बर्सेनि रु तीन करोड ८० लाख विदेशी मुद्रा आर्जन भइरहेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार मुलुकमा वार्षिक दुई करोड ८० लाख केजी … पूरा पढ्नुहोस् »

डेढ महिना नपुग्दै प्रचण्ड सरकारमा पाँच मन्त्रालय खाली

काठमाडौं । सरकार गठन भएको दुुई महिना नपुग्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मन्त्रीमण्डलमा ५ मन्त्रालय रिक्त हुन पुगेको छ । सरकार गठन भएको ४३ दिनसम्म पनि दुई मन्त्रालयको जिम्मेवारी बाँडफाँड … पूरा पढ्नुहोस् »

टर्कीमा गएको भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या आठ गुणा बढ्न सक्ने : डब्लुएचओ

काठमाडौं । सिरियाको सीमा नजिकै दक्षिणपूर्वी टर्कीमा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या आठ गुणा बढ्न सक्ने विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले जनाएको छ । सोमबार बिहान पहिलो पटक भूकम्प गएयता … पूरा पढ्नुहोस् »

प्रभु बैंकको सीई‌ओ नियुक्तीमा अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत सीई‌ओको नियुक्त विरुद्धको रिटमा उच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सोमबार उच्च अदालतले प्रभु बैंकका सीई‌ओ अशोक शेरचनको नियुक्त खारेज … पूरा पढ्नुहोस् »

एनएमबि बैंकको ‘इन्स्टा बाइ’ सेवा

काठमाडौं । एनएमबि बैंकले नयाँ क्रेडिट कार्ड किस्ता सुविधा ‘इन्स्टा बाइ’ सार्वजनिक गरेको छ । नयाँ सुविधाले ग्राहकहरूलाई आफ्नो क्रेडिट कार्ड खरिदहरूलाई व्यवस्थित मासिक भुक्तानीहरूमा विभाजन गर्ने सुविधा प्रदान गर्ने … पूरा पढ्नुहोस् »

टर्कीमा फेरि भूकम्पको अर्को शक्तिशाली धक्का

काठमाडौं । टर्कीमा फेरि भूकम्पको अर्को शक्तिशाली धक्का गएको छ । अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार टर्कीमा ७.५ म्याग्निच्युडको भूकम्प गएको हो । सोमबार बिहान स्थानीय समयअनुसार ४ बजेर १७ मिनेट … पूरा पढ्नुहोस् »

कांग्रेस राष्ट्रपतिको लोभमा फस्नु हुँदैन : नारायणमान बिजुक्छे

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपाली कांग्रेस राष्ट्रपतिको लोभमा फस्न नहुने बताएका छन् । प्रमुख प्रतिपक्षको भूमिका सशक्त ढंगले निर्वाह गर्नुपर्ने कांग्रेसले यदि राष्ट्रपतिमा लोभ गरेको … पूरा पढ्नुहोस् »