रास्वपा सरकारबाट बाहिरिएपछि एमाले विचलित : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका मुख्य सचेतक रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएपछि सबैभन्दा बढी एमाले विचलित भएको बताएका छन् । सोमबार संसदीय दलको कार्यालय सिंहदरबामा पत्रकारहरूसँगको … पूरा पढ्नुहोस् »

कांग्रेस प्रतिपक्षमै बसेर खबरदारी गर्छ, सरकारमा जाँदैन : नेता कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काङ्ग्रेस सरकारमा सहभागी नहुने बताएका छन् । राष्ट्रपति पदमा कांग्रेसको उम्मेदार हुने भए पनि कांग्रस अहिले नै सरकारमा सहभागी नहुने स्पष्ट पारेका … पूरा पढ्नुहोस् »

नेपालका तेस्रो राष्ट्रपतिमा पूर्व सभामुख दमननाथ ढुंगानाको नाम

काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति निर्वाचनको चर्चामा देशको राजनीति केन्द्रित हुँदै गएको छ । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको लागि आगामी फागुन २५ गतेको दिन निर्धारण गरिसकेको छ … पूरा पढ्नुहोस् »

नन्द भाउजुको सेलरोटी उद्यम

काठमाडौँ । इटहरी उपमहानगरपालिका-२ का अम्बिका सुवेदी र रिता मिश्रलाई सेलरोटी पकाउने सोख थियो । नाताले सुवेदी नन्द र मिश्र भाउजु छन् । सेलरोटी बनाउन जान्ने उनिहरुलाई घरमा वा छिमेकमा … पूरा पढ्नुहोस् »

राष्ट्रियसभाबाट तीन विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६’ लाई सर्वसम्मतिले पारित गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधायन व्यवस्थापन … पूरा पढ्नुहोस् »

पर्यटक लोभ्याउँदै बाघको मूर्ति

काठमाडौँ । कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज । वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति । उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको … पूरा पढ्नुहोस् »

सरकारी वकिलले दिने सेवालाई प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी वकिलले दिने सेवालाई प्रभावकारी बनाउनुपर्ने बताए । महान्यायाधिवक्ता कार्यालयको आज अवलोकन तथा निरीक्षणका क्रममा उनले सक्षम र व्यावसायिकरूपमा यस सेवालाई प्रभावकारी बनाउनुपर्ने बताए … पूरा पढ्नुहोस् »

राष्ट्रियसभाको उपाध्यक्षमा माओवादी नेत्री अर्याल निर्वाचित

काठमाडौँ । राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का सांसद उर्मिला अर्याल निर्वाचित भएकी छन् । सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपाध्यक्ष पदका लागि एक जनाको मात्रै उम्मेदवारी परेको जानकारी गराउँदै अर्याल निर्विरोध निर्वाचित … पूरा पढ्नुहोस् »

रास्वपाका निवर्तमान तीन मन्त्रीको पत्रकार सम्मेलन स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान तीन मन्त्रीले आयोजना गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित भएको छ । निवर्तमान श्रममन्त्री डोलप्रसाद अर्याल, शिक्षामन्त्री शिशिर खनाल र स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले … पूरा पढ्नुहोस् »

रविका समर्थकले जलाए कान्तिपुर पत्रिका

काठमाडौं । पूर्व उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेका समर्थक विरोधमा उत्रिएका छन् । लामिछानेविरुद्ध समाचार लेखेको भन्दै उनका समर्थकहरु सांकेतिक विरोधमा उत्रिएका हुन् । सांकेतिक विरोधस्वरुप उनीहरुले आज बिहानै … पूरा पढ्नुहोस् »