सामसङको ग्यालेक्सी एस २३ सिरिजका स्मार्टफोनको प्रि–अर्डर खुल्यो

सामसङले ग्यालेक्सी एस सिरिजको, ग्यालेक्सी एस २३ अल्ट्रा, ग्यालेक्सी एस २३ प्लस र ग्यालेक्सी एस २३ नेपाली बजारमा सार्वजनिक गरेको छ।यसका लागि कम्पनीले यि स्मार्टफोनहरूको प्रि–अर्डर समेत खुला गरेको छ। … पूरा पढ्नुहोस् »

ज्योति विकास बैंकले साधारणसभा फागुन १४ गते

काठमाडौं । ज्योति विकास बैंकले बै‌क सञ्चालक समितिको बैठकले फागुन १४ गते साधरणसभा बोलाउने निर्णय गरेको छ । सभा त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकालीमा हुनेछ । सभामा आर्थिक वर्ष २०७८।७९ … पूरा पढ्नुहोस् »

बीजबजारमा ७० प्रतिशतसम्मको छुट

काठमाडौं । ई–कमर्स प्लेटफर्म बिजबजारले माघ महिनाको २० गते सञ्चालन गर्ने ‘२० मा’ बिज अफरमा सेवाग्राहीले ७० प्रतिशतसम्मको छुट दिने भएको छ । अफरका केही योजनाहरू माघ २२ गतेसम्म उपलब्ध … पूरा पढ्नुहोस् »

देउवा प्रधानमन्त्री बन्ने दाउमा कि राष्ट्रपति बन्ने तयारीमा ?

काठमाडौँ । सरकारको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रले ‘राष्ट्रिय सहमतिमा राष्ट्रपति’ भन्न थालेपछि नेपाली कांग्रेस हौसिएको देखिन्छ । किन कि माओवादी नेताहरूले ‘राष्ट्रिय सहमति’ भने पनि त्यो ‘कांग्रेसलाई राष्ट्रपति दिऊँ’ भन्ने … पूरा पढ्नुहोस् »

नबिकेपछि किसानले सडकमा तरकारी फ्याँके विरोध

चितवन । आफूले उत्पादन गरेको तरकारी नबिकेपछि चितवनका किसानले सडकमा फ्याँकेका छन् । उत्पादनले बजार नपाएको भन्दै चितवनका किसानले सडकमा तरकारी फालेका हुन्। आफूले हरेक दुःख झेलेर उत्पादन गरेका टमाटर, … पूरा पढ्नुहोस् »

‘अघिल्लो चुनावमा भन्दा यसपटक कम खर्च’

काठमाडौँ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले २०७४ सालको भन्दा कम खर्चमा यस पटकको निर्वाचन सम्पन्न गरेको बताएका छन् । सञ्चारकर्मीहरुसँग शुक्रबार निर्वाचनबारे छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले … पूरा पढ्नुहोस् »

भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता अझै हटेन

काठमाडौँ । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकामा रहेको त्रिवेणीधाम र चितवनको माडी नगरपालिकामा रहेको वाल्मीकि आश्रम जोड्ने झोलुङ्गेपुलको निर्माण सम्पन्न भए पनि त्रिवेणीधाम हुँदै वाल्मीकि आश्रम जाने पर्यटकहरुले भारतीय बाटो … पूरा पढ्नुहोस् »

अमेरिकी आकाशमा शंकास्पद चिनियाँ जासुसी बेलुन

वासिङ्टन डीसी । उत्तर अमेरिकी आकाशमा उडिरहेको एउटा शंकास्पद चिनियाँ जासुसी बेलुनको केही दिनदेखि अनुगमन गरिरहेको अमेरिकी रक्षामन्त्रालय पेन्टागनले जनाएको छ । रक्षामन्त्रालयमा भएको बैठकमा अधिकारीहरूले निकै उचाइमा उडिरहेको उक्त … पूरा पढ्नुहोस् »

राहत पाउँदा पहिरोपीडित खुसी

काठमाडौँ । गत असोजमा अविरल वर्षासँगै आएको बाढीपहिरो प्रभावित परिवारले राहत पाउँदा खुसी भएका छन् । बाढीपहिरोमा परी घर तथा खेतबारी गुमाएका छायाँनाथ रारा नगरपालिका–८ का पीडित परिवारले आज राहत … पूरा पढ्नुहोस् »

बलि दिन भारत पुर्‍याइएकी बालिकाको उद्धार

काठमाडौँ । बलि दिन भारत पुर्‍याइएकी १६ वर्षे नेपाली बालिकाको उद्धार गरिएको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोको पहलमा भारतको दिल्लीस्थित मङ्गलबजार गल्लीबाट मङ्गलबार उद्धार गरिएको हो । उद्धारपछि बालिकालाई … पूरा पढ्नुहोस् »