मलाई घचेटिराखे नयाँ पाइला चाल्न सक्छु ः भीम रावल

काठमाण्डौं । नेकपा एमालेका नेता भीम रावलले आफूलाई एमालेमा बस्न नदिने उद्देश्यले घचेटिराखे नयाँ पाइला चाल्ने बताएका छन् । तर एमालेमा रहन अन्तिम बिन्दुसम्म पनि प्रयास गर्ने उनले बताए । … पूरा पढ्नुहोस् »

लोकतन्त्रमा विरोध गर्नेको मुख थुन्न मिल्दैन ः शर्मा

काठमाडौँ . नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतन्त्रमा विरोध गर्नेको मुख थुन्न नमिल्ने र थुनामा राख्न समेत नपाइने बताएका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहालको विरोध गर्दा प्रहरीले युवाको मुख … पूरा पढ्नुहोस् »

ज्योति विकास बैंकको संचालकमा श्रेष्ठ नियुक्त

काठमाडौं । ज्योति विकास बैंकले संचालकमा रामकुमार श्रेष्ठलाई नियुक्त गरेको छ । बैंकको संचालक समितिको बैठकले श्रेष्ठलाई संस्थापक सेयरधनीको तर्फबाट संचालकमा नियुक्त गरेको हो । यो सँगै श्रेष्ठले चैत १३ … पूरा पढ्नुहोस् »

मिटरब्याज पीडितका समस्या तत्काल समाधान गर्न सकिँदैन गृह मन्त्रालय

काठमाडौं । सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न धेरै कानूनहरु संशोधन गर्नुपर्ने भएकाले तत्काल समस्या समाधान गर्न नसकिने स्पष्ट पारेको छ । मंगलबार मिटरब्याज पीडितहरुसँग समस्या समाधानको पहल गर्न … पूरा पढ्नुहोस् »

सरकार बिस्तारबारे गठबन्धनमा आज छलफल

काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बैठक अपराह्न ४ बजे सुरु हुनेछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीले मिटरब्याज पीडितलाई भेट्ने तयारी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मिटरब्याज पीडितलाई भेट्ने तयारी गरेका छन् । मागका विषय बुझ्न चार सदस्यीय समिति गठन गरिएको छ । सो समितिले पीडितलाई भेटेपछि प्रधानमन्त्रीले भेट्ने … पूरा पढ्नुहोस् »

बुद्ध एयरले ल्यायो कस्टमर केयर सेवा सर्भिस

काठमाडौँ । बुद्ध एयरलाइन्सले यात्रुलाई सहज हुने गरी स्पेसल एसिस्टेन्स सर्भिस सुरु गरेको छ । १२ वर्ष भन्दा मुनिका बालबालिका, वृद्ध, अपाङ्ग, २८ देखि ३२ हप्तासम्मको गर्भवती महिला र बिरामीलाई … पूरा पढ्नुहोस् »

मिटरब्याजको पीडा– लिएको ३५ लाख, डेढ करोड तिरिसकियो, धितो जग्गा साहुसँगै

काठमाडौं । महोत्तरीबाट ११ दिन हिँडेर मिटरब्याज पीडितहरू संघीय राजधानी काठमाडौंमा आइपुगेका छन् । उनीहरू मिटरब्याजमा ऋण दिने साहुको ज्यादती सहन नसकेर काठमाडौंमा संघीय सरकारको ध्यानाकर्षण गराउन आएका हुन् । … पूरा पढ्नुहोस् »

अमेरिकाको विद्यालयमा २८ वर्षीय ‘ट्रान्सजेन्डर’ले गरेको गोलीबारीमा ६ जनाको मृत्यु

काठमाडौं । संयुक्त राज्य अमेरिकाको टेनसी राज्यको न्यासभिलस्थित एक विद्यालयमा भएको गोलीबारीमा तीन बालबालिकासहित ६ जनाको मृत्यु भएको छ । गोली चलाउने २८ वर्षीय ट्रान्सजेन्डर लिंग परिवर्तन गरेको व्यक्ति भएको … पूरा पढ्नुहोस् »

थ्री नेसन्स कपमा नेपालले आज भुटानसँग खेल्दै

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले आज भुटानसँग खेल्दैछ । नेपाल र भुटानबीचको खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सुरु हुनेछ । नेपालले … पूरा पढ्नुहोस् »