मौद्रिक नीतिको समीक्षा सार्वजनिक (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा आज शुक्रबार सार्वजनिक गरेको छ। राष्ट्र बैंकले आज सार्वजानिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा कुनै पनि नीतिगत परिवर्तन गरेको … पूरा पढ्नुहोस् »

लुम्बिनी विश्वविद्यालयको २० औं वार्षिकोत्सव तथा दीक्षान्त समारोह आज

काठमाडौँ । लुम्बिनी बौद्ध विश्वविद्यालयको २० औं वार्षिकोत्सव तथा दीक्षान्त समारोह आज हुँदैछ । समारोहमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी जाँदैछन् । समारोहमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति समेत … पूरा पढ्नुहोस् »

नेपाली बजारमा शुक्रबार सुनको मुल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँले उकालो लागेको हो । आज … पूरा पढ्नुहोस् »

रास्वपा सभापति लामिछानेको काठमाडौँमा बयान जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग बयान सुरु भएको छ । कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे उनीसँग जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा बयान सुरु भएको … पूरा पढ्नुहोस् »

राष्ट्रिय गौरवका सडक आयोजना : लागत बढेको–बढ्यै, छैन प्रगति

काठमाडौं । नागरिकलाई सहज रूपमा यातायात सेवा प्रदान गर्ने र विकासको अपेक्षित लाभ पुर्‍याउने लक्ष्यका साथ सुरू गरिएका राष्ट्रिय गौरवका आयोजनाको प्रगति अपेक्षित हुनसकेको छैन । भौतिक पूर्वाधार तथा यातायात … पूरा पढ्नुहोस् »

उखुको समर्थन मूल्यमा झन्डै २० रुपैयाँ वृद्धि

काठमाडौं । सरकारले उखुको समर्थन मूल्यमा झन्डै २० रुपैयाँ वृद्धि गरेको छ । मन्त्रिपरिषद्को बैठकले उद्योगी (उखु मिल)ले किसानहरूलाई उपलब्ध गराउने रकममा प्रतिक्विन्टल २० रुपैयाँले वृद्धि गरेको हो । अब … पूरा पढ्नुहोस् »

सहकारी प्रकरणमा पक्राउ परेका लामिछानेलाई आज काठमाडौँ ल्याइने

काठमाडौँ । सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई आज काठमाडौँ ल्याइने भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले आज बेलुकी हवाई मार्गबाट काठमाडौँ ल्याउन लागेको बताएको छ। काठमाडौँमा स्वर्णलक्ष्मी … पूरा पढ्नुहोस् »

नेप्से परिसूचक ८ अंकले घट्यो

काठमाडौं । अघिल्लो दिनको तुलनामा बुधबार नेप्से परिसूचक ८.३० अंक घटेको छ । नेप्से घट्दा सेयर बजारको परिसूचक नेप्से २७४८ अंकमा झरेको छ । बजार घट्दा कारोबार रकम पनि घटेको … पूरा पढ्नुहोस् »

अव्यवस्थित शहरीकरण नेपालको चुनौति : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले अव्यवस्थित शहरीकरण नेपालको चुनौतिको विषय बनेको बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले प्राकृतिक … पूरा पढ्नुहोस् »

ट्रम्पले रुस र युक्रेन मामिलाका लागि रिटायर्ड जर्नेललाई नियुक्त गरे विशेष दूत

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेन मामिलाका लागि विशेष दूत नियुक्त गरेको घोषणा गरेका छन् । ट्रम्पले पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार एवं अवकाशप्राप्त लेफ्टिनेन्ट जर्नेल किथ केलाङलाई … पूरा पढ्नुहोस् »