सरसफाई गर्ने ती १८ हाते दुर्गा , र मेडीकल उधमशिलता व्यवस्थापनको विराशत

कोशी प्रदेशमा पहिलो पटक अल्लोको पूरुष महिलाको ओभरकोट उत्पादन गरी विक्री वितरण गरेको गर्व गर्ने ओखलढुङ्गाका रामकर राईले धरान नगरपालिकाको वार्ड नम्बर ९, पुतली लाइनमा ‘चोमुलुङ्गम कलेक्सन’ नामको अल्लो र … पूरा पढ्नुहोस् »

माओवादी धारका नेताहरुको प्रधानमन्त्री निवासमा बैठक बस्दै

काठमाडौं । माओवादी धारका नेताहरुको संयुक्त बैठक आज बस्दै छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बस्न लागेको हो । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा क्रान्तिकारी … पूरा पढ्नुहोस् »

राष्ट्रपतिका उम्मेदवार नेम्वाङ र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनको सम्मुखमा नेकपा एमालेका संसदीय दलका उपनेता समेत रहेका नेम्वाङले कांग्रेस … पूरा पढ्नुहोस् »

यूएईमाथि नेपालको सानदार जित

काठमाडौं । आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा नेपालले यूएईमाथि ४२ रनको सानदार जित हात पारेको छ । नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको यूएईले ४५ ओभरमा अलआउट हुँदै १८७ रन … पूरा पढ्नुहोस् »

राष्ट्रपति भण्डारीका ७ वर्ष,कहिले छाड्लिन् शीतलनिवास

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २९ गतेभित्र शीतलनिवास छाड्ने भएकी छन् । फागुन २५ गते हुने निर्वाचनमार्फत नयाँ राष्ट्रपति आउने भएपछि राष्ट्रपति विद्या भण्डारी आफ्नो दोस्रो कार्यकाल पुरा गरेर … पूरा पढ्नुहोस् »

‘देश र दुनियाँले होली खेलोस् त मिथिलावासीजस्तो’

धनुषा ।                ‘कौन तालपर ढोलक बाजे कौन ताल मृदङ्ग ?                कौन तालपर गोरिया नाचे कौन तालपर हम ?                जोगीरा सर र … पूरा पढ्नुहोस् »

उपत्यकामा ट्राफिक चेकजाँच कडाइ

काठमाडौं । रंगहरुको पर्व होलीलाई मर्यादित र व्यवस्थित बनाउन काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरिएको छ। होली पर्वमा हुनसक्ने जोखिमलाई मध्यनजर गरि चेकजाँचमा कडाइ गरिएको ट्राफिक प्रहरीले जनाएको छ … पूरा पढ्नुहोस् »

चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार हुँदै

काठमाडौं । खाना बनाउने ग्यास लिक भएर आगलागीबाट गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको छ । मुम्बईमा रहेको नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारीको स्वास्थ्यका … पूरा पढ्नुहोस् »

हाेलीमा रङ्गिएका विदेशी पाहुना (फाेटाेफिचर)

काठमाडौं । आज फागुपूर्णिमा अर्थात होली पर्व । देशभर हर्सोल्लासका साथ मनाइँदै छ । होली पर्व असत्यमाथी सत्यको विजय भएको दिनको रुपमा रंग, अविर लगाएर खुसी साट्ने पर्वको रुपमा मनउदै … पूरा पढ्नुहोस् »

आज रंगहरुको पर्व होली मनाइँदै, पहाडी जिल्लामा सार्वजनिक विदा

काठमाडौं । आज फागुन पुर्णिमा । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका … पूरा पढ्नुहोस् »