खेल श्रम संस्कृति र अर्थतन्त्रको आधारसमेत हो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजको युगमा खेलकुद राष्ट्रको गौरव, कुटनीतिको महत्वपूर्ण आधारस्तम्भ, अन्तर्राष्ट्रिय सम्बन्धको बलियो खम्बा, राष्ट्रिय अर्थतन्त्रको आधार र श्रम एवं मेहेनतको संस्कृति विकासका निम्ति उत्प्रेरकसमेत भएको … पूरा पढ्नुहोस् »

तीन वर्षदेखिको कालीगण्डकी करिडोर प्रसारण लाइन निर्माणको अवरोध हटाउन प्राधिकरणको प्रयास

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको उच्चस्तरीय टोलीले कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजना निर्माणमा पर्वतको फलेवासमा भइरहेको अवरोध हटाउन पहल गरेको छ । देवीस्थानस्थित विद्यालय र रंगशालामा क्षति पुग्ने … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्डविरुद्ध रिट दर्ता, बिहीबारलाई तोकियो पेसी

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध व्यक्ति हत्या आरोपमा सर्वाेच्च अदालतमा रिट दर्ता भएको छ । माओवादी युद्धकालमा मारिएका व्यक्तिका २८ जना आफन्तले संयुक्त रुपमा … पूरा पढ्नुहोस् »

कोहलपुरमा गोलभेँडा उत्सवसँगै होली

काठमाडौं । तराईमा खेलिने फागु पूर्णिमा (होली) आज बाँकेको कोहलपुरमा गोलभेँडा उत्सवसँगै होली खेलिने भएको छ । कोहलपुरलाई पर्यटनसँग जोड्न उत्सवसँगै गोलभेँडाको होली खेलिने पर्यटन व्यवसायी कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए … पूरा पढ्नुहोस् »

रुप्से खोलामा ‘बेलिब्रिज’

काठमाडौं । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से खोलामा ‘बेलिब्रिज’ जडान गरिने भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत रुप्से खोलामा ४८ मिटर लामो बेलिब्रिज जडान सुरु भएको हो । … पूरा पढ्नुहोस् »

माओवादीधारका दलहरुको बैठक पुनः फागुन २६ गते बस्ने

काठमाडौ । माओवादीधारका दलहरुको बैठकलाई निरन्तरता दिइने भएको छ । मंगलबार बसेको माओवादी धारका ८ दलको बैठकले आगामी फागुन २६ गते पुनः बैठक बस्ने निर्णय गरेको हो । सङ्क्रमणकालीन न्यायलाई … पूरा पढ्नुहोस् »

राज्यका निकायमा महिलाको सहभागिता सुनिश्चित हुँदै गएको छ : सभामुख

काठमाडौं । सभामुख देवराज घिमिरेले संविधानसभाबाट जारी नेपालको संविधानले व्यवस्था गरेको प्रावधानका कारण राज्यका प्रमुख अङ्गमा महिला सहभागिता सुनिश्चित हुँदै गएको बताएका छन् । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले ११३औँ … पूरा पढ्नुहोस् »

राष्ट्रपति निर्वाचनलगत्तै कांग्रेसलाई पाँच वर्ष सरकार चलाउन दिन एमालेको प्रस्ताव आउने

काठमाडौं । राष्ट्रपति निर्वाचनअन्तर्गत मंगलबारबाट मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगका अनुसार फागुन २५ गते हुने निर्वाचनको ४८ घन्टाअगाडि मौन अवधि लागू भएको हो । निर्वाचनको ४८ घन्टादेखि मतदानको दिन … पूरा पढ्नुहोस् »

असी हजार डिजेलमा मट्टितेल मिसाएको प्रमाणित, मात्रा निक्यौल नहुदाँ नमुना भारत पठाईने

काठमाडौं । असी हजार लिटर डिजलमा मट्टितेल मिसावट पुष्टी भए पछि थप परिक्षणका लागि भारत पठाईने भएको छ। नेपाल आयल निगमको केन्द्रीय ल्याबमा नमुना परीक्षण गर्दा मट्टितेल मिसावट भएको प्रमाणित … पूरा पढ्नुहोस् »

शान्ति सम्झौताविरुद्ध हुने गतिविधिको प्रतिवाद गर्ने माओवादी धारका नेताहरु एकमत

काठमाडौं । शान्ति सम्झौता र परिवर्तनका विरुद्ध हुने कुनै पनि गतिविधिहरूको प्रतिवाद गर्न माओवादी धारका नेताहरुले एकमत रहेको बताएका छन् । माओवादी धारका नेताहरूको बैठकले शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगो … पूरा पढ्नुहोस् »