हिमालयन बैंकको दुई बचत खातामा १० लाखको दुर्घटना बीमा

काठमाडौं । हिमालयन बैंकले दुई बचत खातामा भएको दुर्घटना मृत्यु बीमाको सीमा रकम बढाएको छ । बैंकले नारी बचत खाता र विशेष तलबी खातामा भएको बीमाको सीमा रकम बढाएको छ … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । सिटिजन्स बैंकले धनगढी शाखामा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बैंकले सुदूरपश्मिममा ३ सय जनालाई निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक औषधीहरु समेत … पूरा पढ्नुहोस् »

लुम्बिनी विकासको एटिएम कञ्चनपुरमा

काठमाडौं । लुम्बिनी विकास बैंकले आज कञ्चनपुरको कृष्णपुर नगरपालिकाबाट नयाँ एटिमको विस्तार गरेको छ । उक्त एटिएमको उद्घाटन र प्रमुख अतिथि कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझाले गरेका छन् । बैंकले … पूरा पढ्नुहोस् »

क्रिप्टोकरेन्सी नेपालको लागि गैरकानुनी हो ः राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी नेपालको लागि गैरकानुनी भएको बताएको छ । सोमबार पाँचौ पटक सूचना जारी गर्दै राष्ट्र बैंकले बिटकोइन, क्रिप्टोकरेन्सी, भर्चुअल करेन्सी, नेटवर्क मार्केटिङ तथा हाइपर फण्ड … पूरा पढ्नुहोस् »

कुमारी बैंक २२ औं वर्षमा ,लकर मार्जिनमा ७५ प्रतिशत छुट

काठमाडौं । कुमारी बैंकले २२ औं वार्षिकोत्सवको उपलक्ष्यमा बैंकले आफ्ना ग्राहकहरुका लागि विभिन्न विशेषतायुक्त बैंकिङ्ग सुविधा योजना ल्याएको छ ।बैंकले ग्राहकहरूलाई थप बचत गर्ने अवसर प्रदान गर्दै सम्पूर्ण बचत खाताहरूमा … पूरा पढ्नुहोस् »

शुभकामना साकोसद्धारा ‘वर्तमान समयमा सहकारीको चुनौती र समाधान’ विषयक अन्तरक्रिया

भक्तपुर । शुभकामना बचत तथा ऋण सहकारी संस्थाले ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा “वर्तमान समयमा सहकारीको चुनौती र समाधान” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । भक्तपुरका १९ वटा … पूरा पढ्नुहोस् »

पाँच तारा साकोसको आयोजनामा बृहत् रक्तदान कार्यक्रम

काठमाण्डौं । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले ६६औं राष्ट्रिय सहकारी दिवस तथा संस्थाको १५ औं बार्षिकोत्सवको को अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । संस्थाको आयोजना, काठमाडौं बचत … पूरा पढ्नुहोस् »

कांग्रेसलाई लात हानेर, कांग्रेसको झ्यालमा ढुंगा हानेर कांग्रेस बदलिन्छ ः गगन थापा

काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस बदल्न कांग्रेसभित्रै बसेर संघर्ष गर्नुपर्ने बताएका छन् । उनले हालै कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेर तनहुँ १ मा उम्मेदवार बनेका … पूरा पढ्नुहोस् »

पीडित मान्छेका मुद्दाहरू प्रहरीले सुनिदिनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल प्रहरीलाई गौरव गर्नलायक संगठनका रूपमा स्थापित गर्न जरूरी रहेको बताएका छन् । सोमबार प्रहरी प्रधान कार्यालयको अनुगमनका क्रममा उनले गैरकानुनी कृयाकलाप रोक्न … पूरा पढ्नुहोस् »

शहिद स्मारक ए डिभिज लिग : पुलिसलाई एपीएफले हरायो

काठमाडौँ । शहिद स्मारक ए डिभिज लिग अन्तर्गत विभागीय भिडन्तमा एपीएफले जित हासिल गरेको छ । सोमबार च्यासल मैदानमा सम्पन्न खेलमा एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई २-० गोल अन्तरले पराजित … पूरा पढ्नुहोस् »