सामाजिक सञ्जालमार्फत भ्रम फैलाउनेलाई कारबाही गर्ने

काठमाडौं । सामाजिक सञ्जालमार्फत भ्रम फैलाउनेलाई कारबाही गर्ने गृहमन्त्रालयले जनाएको छ । पछिल्लो समय सामाजिक सञ्जालमार्फत सार्वजनिक शान्ति सुव्यवस्थामाथि खलल पुग्ने गरी घृणाजन्य अभिव्यक्ति फैलाउने काम भइरहेको भन्दै गृह मन्त्रालयले … पूरा पढ्नुहोस् »

रास्वपाका सभापति लामिछानेको आजको बयान सकियो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आजको बयान सकिएको छ । आज उनको करिब साढे ६ घण्टा बयान लिइएको हो । जिल्ला सहकारी वकिलको कार्यालयमा बिहान … पूरा पढ्नुहोस् »

लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्तमा दुई सय ८९ जना दीक्षित

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्तका अवसरमा आज प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीबाट एक मानार्थ विद्यावारिधिसहित विभिन्न संकायमा उपाधिप्राप्त दुई सय ८९ जना दीक्षित भएका छन् । … पूरा पढ्नुहोस् »

रामेछापमा गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु

काठमाडौँ । रामेछापमा गाडी(सुमो) दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । रामेछापका प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलका अनुसार काठमाडौँबाट छुटेको ना १ … पूरा पढ्नुहोस् »

बुटवलमा खुल्यो फ्रेन्डस् सिनेमाज्

काठमाडौं । बुटवलमा शुक्रबारबाट नयाँ हल–फ्रेन्डस् सिनेमाज् औपचारिक रुपमा संचालनमा आएको छ । २२२ सिट क्षमताको यो हल अमरपथस्थित सिंह कम्प्लेक्समा छ । धरानको चर्चित फ्रेन्डस् सिनेमाज्को फ्रेन्चाइज्को रुपमा ल्याईएको … पूरा पढ्नुहोस् »

निर्वाचन आयोगले खोध्यो कीर्तिपुरका दुई उम्मेदवारलाई स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका दुई जनालाई स्पष्टीकरण सोधेको छ । आयोगले माओवादी केन्द्रका प्रा. डा. शिवशरण महर्जन र स्वतन्त्र उम्मेदवार राजमान महर्जनलाई स्पष्टीकरण सोधेको … पूरा पढ्नुहोस् »

यू-१९ एसिया कप- श्रीलंकाले नेपाललाई दियो २३४ रनको लक्ष्य

काठमाडौँ । युएईमा आजदेखि सुरु भएको एसीसी यू-१९ एसिया कपमा नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकासँग खेलिरहेको छ । जारी खेलमा नेपालले २३४ रनको लक्ष्य पाएको छ । टस हारेर ब्याटिङको … पूरा पढ्नुहोस् »

बागमती नदी प्रवाहमा सहयोग गर्न मेलम्चीको पानी बागमती नदीमा छाडियो

काठमाडौँ । बालाचतुर्दशीपर्वलाई लक्षित गरेर मेलम्चीखाने पानी विकास समितिको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रबाट बागमती नदीमा थप पानी छाडिएको छ । आज साँझ पशुपतिस्थित कैलाश क्षेत्रमा पितृका नाममा बत्ती बाल्ने र … पूरा पढ्नुहोस् »

स्थानीय तह उपनिर्वाचनको मौन अवधि आजदेखि सुरु

काठमाडौं । स्थानीय तह उपनिर्वाचनको मौन अवधि आजदेखि सुरु भएको छ । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसार निषेध अवधि सुरु भएको उल्लेख गर्दै उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा … पूरा पढ्नुहोस् »

हेटौँडामा अटोको ठक्करबाट पैदलयात्रीको मृत्यु

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६, चौघडाबजारस्थित कान्तिलोकपथमा आज बिहान अटोले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय शान्तिटोल बस्ने ६८ वर्षीय जनक राई रहेको … पूरा पढ्नुहोस् »