सञ्चारसम्बन्धी समस्या चाँडो समाधान गर्छौँ : मन्त्री शर्मा

काठमाडौं । नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारसम्बन्धी समस्या चाँडै समाधान गर्ने बताईन । प्रेस सेन्टर दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले … पूरा पढ्नुहोस् »

मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारीसाधन कारबाहीमा

काठमाडौं । काठमाडौँ उपत्यकामा मापदण्डभन्दा बढी धुँवा फाल्ने १५ वटा सवारी साधनलाई कारबाही गरिएको छ । वातावरण विभाग र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले तोकिएको भन्दा बढी धुवाँ फाल्ने सावारीसाधनका … पूरा पढ्नुहोस् »

लुम्बिनीमा सरकार गठनका लागि दाबी पेस, कांग्रेसका चौधरी मुख्यमन्त्री प्रस्ताव

काठमाडौं । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि सत्तारुढ गठबन्धनले दाबी पेस गरेको छ । नेपाली कांग्रेससहित आठ दलले बिहीबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष संयुक्त सरकार गठनका लागि दाबी पेस … पूरा पढ्नुहोस् »

पोर्चुगल पठाइदिन्छु भन्दै १४ लाख ठगी गर्ने पक्राउ

काठमाडौं । वैदेशिक रोजगारका लागि पोर्चुगल पठाइदिन्छु भन्दै अजरबैजानसम्म लगेर अलपत्र पार्ने एकजना पक्राउ परेका छन् । मासिक दुई लाख तलब हुन्छ भन्दै दिनेश बमसँग १३ लाख ९२ हजार रुपैयाँ … पूरा पढ्नुहोस् »

वर्डफ्लु पीडित किसानलाई राहत

काठमाडौं । जिल्लाका वर्डफ्लु पीडित किसानलाई राहत उपलब्ध गराउन थालिएको छ । सङ्घीय सरकारले वर्डफ्लु पीडित किसानलाई राहत दिने निर्णय गरेसँगै जिल्लाका किसानले आजदेखि राहत रकम पाउन थालेका हुन् । … पूरा पढ्नुहोस् »

चलचित्र समीक्षाजारी : अव्यक्त प्रेमको मिठास

काठमाडौं । प्रदर्शनरत चलचित्र ‘जारी’ ले दर्शकको राम्रो साथ पाएको छ । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्र नयाँ वर्षको छेको पारेर यही वैशाख १ गते रिलिज भएको हो … पूरा पढ्नुहोस् »

एसिया कप खेल्ने सपना देखेको नेपालको कमजोर ब्याटिङ, ४० ओभरमै अलआउट

काठमाडौं । भारत र पाकिस्तानसँग एसिया कप खेल्ने सपना देखेको नेपाल कतारसँग ४०.३ ओभरमा अलआउट हुँदै १५७ रन बनाएको छ । त्रिवि मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले … पूरा पढ्नुहोस् »

राष्ट्रियसभा बैठक सर्‍यो

काठमाडौं । राष्ट्रियसभा बैठक सरेको छ । आज आपरह्न १:०१ बजे बस्ने तय भएको बैठक विशेष कारणवश यही वैशाख १५ गते शुक्रबार अपराह्न ४:०१ मा बस्ने गरी सरेको सङ्घीय संसद् … पूरा पढ्नुहोस् »

काभ्रेमा विपद् : नौ महिनामा ५९ जनाको मृत्यु

काभ्रे । चालु आर्थिक वर्षको नौ महिनामा काभ्रेपलाञ्चोकमा चार सय २४ जना विपद्मा परेका छन् । तीमध्ये ५९ को मृत्यु भएको छ भने तीन सय ७७ घाइते तथा सुरक्षाकर्मीले ३३ … पूरा पढ्नुहोस् »

भूमिसम्बन्धी समस्या सम्बोधन गर्न क्रान्तिकारी निर्णय लिइन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूमिसम्बन्धी विद्यमान व्यवस्थामा क्रान्तिकारी निर्णय लिएर मात्रै वर्षौँंदेखि थाँती रहेका समस्याको प्याकेजमा समाधान सम्भव भएको बताएका छन । राष्ट्रिय भूमि आयोगका पदाधिकारीलाई आज प्रधानमन्त्री … पूरा पढ्नुहोस् »