सुडानमा हिंसा जारी, पाँच दिनमा दश हजारभन्दा बढी मानिस इजिप्ट प्रवेश

कायरो । द्वन्द्वग्रस्त सुडानबाट १० हजारभन्दा बढी मानिस भागेर कास्टल र अर्कीनको स्थलसीमा पार गर्दै छिमेकी मुलुक इजिप्ट पुगेको इजिप्टले जनाएको छ । इजिप्टको जनरल अथोरिटी फर ल्याण्ड एण्ड ड्राई … पूरा पढ्नुहोस् »

३३ निर्माण व्यवसायीको इजाजतपत्र खारेज

काठमाडौं । सरकारले ३३ निर्माण व्यवसायीहरुको इजाजतपत्र खारेज गरेको छ । सार्वजनिक निर्माणको प्रयोजनका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट इजाजतपत्र लिएका व्यवसायीहरुले नवीकरण नगरेकाले उनीहरुको इजाजतपत्र खारेज गरिएको हो । … पूरा पढ्नुहोस् »

आज कति पुग्यो सुनचाँदीको मुल्य ?

काठमाडौं । सुनको मुल्य नेपाली बजारमा घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ । बुधबार प्रतितोला २०० रुपैयाँ बढेको सुनको मूल्य बिहीबार प्रतितोला १०० रुपैयाँ घटेको हो । नेपाल … पूरा पढ्नुहोस् »

इमान्दार र पारदर्शी भएर काम गर्न भन्सार कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन

विराटनगर । अर्थमन्त्री डा प्रकाशशरण महतले भन्सारका कर्मचारीलाई इमान्दारिताका साथ पारदर्शी भएर काम गर्न निर्देशन दिएका छन् । आज विराटनगर पुगेका मन्त्री महतले विराटनगर भन्सार कार्यालयको निरीक्षणपछि भने,“तपाईँहरु राज्यको राजस्व … पूरा पढ्नुहोस् »

मुगुको व्यथा : पुस्तौँदेखि दियालो र टुकी बत्तीकै भर

मुगु । छायाँनाथ रारा नगरपालिका–१२ सोभागाउँका राममाया बुढाको पाँच जनाको परिवार पुस्तौँदेखि दियालो र टुकी बत्तीकै भरमा छ । गाउँमा बिजुली नपुग्दा उनी अझै पनि सल्ले झर्रोको भरमा रात कटाउन बाध्य … पूरा पढ्नुहोस् »

प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्याे

काठमाडौं । प्रि-ओपन सेसन नेप्से बिहीबार सामान्य अंकले बढेको छ । नेप्से सूचक ०.९४ अंकले बढेर १८९२.९४ विन्दुमा आएको छ । ६ कम्पनीको ९३५ कित्ता सेयर कारोबार हुँदा एक लाख … पूरा पढ्नुहोस् »

अब लुम्बिनीमा विद्युतीय बसमा सरर…

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा लामो प्रतिक्षा पश्चात् विद्युतीय सवारी सञ्चालनमा आउने भएका छन् । सञ्चालन अनुमतिका लागि कानुनी प्रक्रियामा ढिलाइ र सञ्चालनको नमूना तयार नहुँदा लुम्बिनीमा दुई वर्षभन्दा बढी … पूरा पढ्नुहोस् »

अयोग्य लडाकुलाई पैसा बाँड्ने काम स्वीकार्य छैन : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पूर्व लडाकुलाई पैसा बाँड्ने कार्य स्वीकार्य नहुने बताएका छन्। उनले सरकारी कर्मचारीको तलव र पूर्व शिक्षकको पेन्सन दिन समेत नसक्ने अवस्थाको सरकारले … पूरा पढ्नुहोस् »

काठमाडौंका विद्यालयमा राजनीतिक गतिविधि गर्न दिने प्रअ अब कारबाहीमा पर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यालय हाताभित्र राजनीतिक गतिबिधी तथा कार्यक्रम आयोजना गर्न गर्न दिने प्रधानाध्यापक माथी कारबाही गर्नेृ जनाएको छ । महानगरपालिकाले आफु माताहातका सबै विद्यालयहरुलाई परिपत्र गर्दै त्यस्तो कार्यक्रम … पूरा पढ्नुहोस् »

वामदेव गौतम र नारायणकाजी श्रेष्ठको सांसद पद खारेज हुने सम्भावना कति ?

काठमाडौं । वामदेव गौतमको राष्ट्रिय सभा सदस्यको योग्यतामाथि प्रश्न उठाएर दायर भएको रिटमा सर्वोच्च्च अदालतले बहस नोट मागेको छ । सर्वोच्चको संवैधानिक इजलासमा बुधबार भएको सुनुवाइपछि बहस नोट झिकाउने आदेश … पूरा पढ्नुहोस् »