पूर्वराजा, पूर्वरानी र हिमानीको नाममा कुनै सामाजिक सञ्जाल नरहेको प्रस्टोक्ति

काठमाडौं । संवाद सचिवालयले पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह र पूर्वयुवराज्ञी हिमानी शाहको नाममा कुनै पनि सामाजिक सञ्जाल चलाउने नगरेको प्रस्टीकरण दिएको छ । बिहीबार एमाले अध्यक्ष केपी ओलीले … पूरा पढ्नुहोस् »

चलचित्र प्रसाद-२ आजदेखि हलमा

काठमाडाैं । प्रसादको भाग दुई निर्माणको समयदेखि नै विभिन्न कठिनाइ झेल्दै चलचित्र प्रसाद -२ आज वैशाख १५ गते शुक्रबार प्रदर्शनमा आउँदैछ । यस पटक ‘प्रसाद २’ मा निर्देशक तथा कलाकारहरु … पूरा पढ्नुहोस् »

तानसेनमा पाल्पा महोत्सव

काठमाडौं । पाल्पाको पर्यटन क्षेत्रको विकास तथा घरेलु उत्पादनलाई प्रवद्र्धन गर्ने ध्येयले ‘पाल्पा महोत्सव २०८०’ सुरु भएको छ । महोत्सवमा तीन सय प्रदर्शनी कक्ष छन् । आन्तरिक पर्यटक अभिवृद्धि गर्ने … पूरा पढ्नुहोस् »

अर्थमन्त्री महतले भने– अयोग्य लडाकुलाई दुई–दुई लाख दिने निर्णय अर्थ मन्त्रालयले गरेको छैन

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले माओवादीका अयोग्य लडाकुलाई दुई–दुई लाख दिने निर्णय अर्थ मन्त्रालयले नगरेको बताएका छन् । उनले यस विषयमा आफू जानकार नभएको पनि स्पष्ट पारेका छन् । एमाले … पूरा पढ्नुहोस् »

एमालेले किन आज गर्दै छ आकस्मिक रूपमा पत्रकार सम्मेलन ?

काठमाडौं । एमालेले शुक्रबार आकस्मिक रूपमा पत्रकार सम्मेलन गर्ने भएको छ । देशको शान्ति सुरक्षालगायत समसामयिक विषयमा पार्टीका धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरिएको एमाले प्रचार तथा प्रकाशन विभाग … पूरा पढ्नुहोस् »

गण्डकीका मुख्यमन्त्री पाण्डेले लिए शपथ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शपथ लिएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । मुख्यमन्त्रीले आजै दुई मन्त्री पनि नियुक्त गरेका … पूरा पढ्नुहोस् »

चीनसँग मिलेर काम गर्न चाहान्छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको समृद्धि हासिल गर्न सरकारले चीनसँग मिलेर काम गर्न चाहेको बताएका छन् । शुक्रबार काठमाडौंमा चीन सरकारले निर्माण गरेको निजामति कर्मचारी अस्पतालको नयाँ … पूरा पढ्नुहोस् »

रवि लामिछाने र स्वर्णिम वाग्लेले दिए सांसदको शपथ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र डा.स्वर्णिम वाग्लेले प्रतिनिधिसभा सदस्यको शपथ लिएका छन् । शुक्रबार दिउँसो सभामुख देवराज घिमिरेले लामिछाने र वागलेलाई संसद् सचिवालयमा पद तथा गोपनीयताको … पूरा पढ्नुहोस् »

ज्याला गरेर नातिनी पढाउँदै चेपाङ हजुरआमाहरु

काठमाडौँ । छ वर्षीया रोशिका चेपाङलाई विद्यालय खाली खुटृा जानुपर्दा सधैँ चिन्ता हुन्छ । मामाघरको हजुरआमाको सहारामा बस्दै आएकी उनीसँग जुत्ताचप्पल छैन । लगाउने लुगा पुरानो एकसरो कपडाबाहेक केही छैन … पूरा पढ्नुहोस् »

उत्पादनमुखी अर्थतन्त्रले मात्र समृद्धि हासिल हुन्छ : उद्योगमन्त्री रिजाल

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले आयातमुखी अर्थतन्त्रले नेपाललाई समृद्ध बनाउन नसकिने धारणा व्यक्त गरेका छन् । उनले बढ्दै गएको आयातलाई कम गर्दै स्वदेशी वस्तुको उत्पादन तथा उपयोग … पूरा पढ्नुहोस् »