स्वतन्त्र सांसद अमरेश सिंहको छानविनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहलेको विरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकमा स्वतन्त्र सांसद अमरेश कुमार सिंहले असभ्य भएर कपडा फुकालेर हर्कत देखाएपपिछ अख्तियार अनुसन्धान आयोगमा विकास ठाकुरले छानविनका लागि उजुरी दिएका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *