संसदीय सुनुवाइ समितिकाे भागबण्डा टुंग्याउन तीन शीर्ष नेताको बैठक जारी

काठमाडौं ।  संसदीय सुनुवाइ समितिको संख्या भागबण्डा टुंग्याउन बालुवाटारमा तीन शीर्ष नेताको बैठक जारी छ । हिजो संवैधानिक परिषदले प्रधानन्यायाधीश सिफारिस गरेसँगै संसदीय सुनुवाइका लागि समिति गठन गर्न भागबण्डा टुंग्याउन लागिएको हो ।

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *