हिमालयन एभरेष्ट इन्स्योरेन्सको सञ्चालकमा पन्त


काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको सञ्चालकमा अभिलाशा पन्त शर्मा नियुक्त भएकी छिन् । कम्पनीको सञ्चालक समितिको बैठकले शर्मालाई संस्थापक सञ्चालक पदमा नियुक्त गरेको हो । यसअघि उक्त पदमा लक्ष्मी बैंकको तर्फबाट भारती पाण्डे थिइन् । निजले व्यक्तिगत कारणले सञ्चालक पदमा रहि निरन्तरता दिन नसक्ने भएसँगै इन्स्योरेन्सले उक्त पदमा डा. राजेश पन्तकी छोरी शर्मालाई नियुक्त गरेको हो । साथै, इन्स्योरेन्सले हाल लक्ष्मी बैंकको तर्फबाट कसैलाई पनि प्रतिनिधिको रुपमा सञ्चालक मनोनयन नगर्ने जानकारी गराएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *