बिहारको बथनाहा रेलवे स्टेशनदेखि विराटनगरको कष्टम यार्डसम्म कार्गो रेलको उद्घाटन

काठमाडौं । चार दिने भारत भ्रमणका लागि भारत पुगेका नेपाली प्रधानमन्त्री प्रचण्ड र मोदिबीच भएको भेटवार्तापछि बिहारको बथनाहा रेलवे स्टेशनदेखि विराटनगरको कष्टम यार्डसम्म कार्गो रेलको उद्घाटन गनर्दैछन् ।

बिहिबार बिहान प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता पछि बिहारको बथनाहा रेलवे स्टेशनदेखि विराटनगरको बुधनगरमा रहेको कष्टम यार्डसम्म कार्गो रेलको उद्घाटन गर्ने सहमति भएको हो । नयाँ दिल्लीस्थित हैदराबाद हाउसबाट भारत र नेपालका प्रधानमन्त्रीले संयुक्त रूपमा यसको उद्घाटन गर्दै छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *