११ ब्रोकरलाई धितोपत्र बोर्डले दियो लाइसेन्स


काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप ११ ब्रोकरलाई लाइसेन्स दिएको छ । बोर्डले यसअघि सात ब्रोकरलाई लाइसेन्स दिएको थियो । नयाँ लाइसेन्स पाउनेमा एक कम्पनी धितोपत्र व्यापारी रहेको छ भने बाँकी १० कम्पनी सीमित कार्य गर्ने धितोपत्र दलाल रहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *