त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ८ किलो चरेससहित एक जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ८ किलो चरेससहित एक जना पक्राउ परेका छन् । टर्किस एयरको ७२७ नम्बरको उडानबाट इस्तान्बुल हुँदै स्वीजरल्याण्ड जान लागेका मोल्दोभाका नागरिक डेनिस कुसेरेवीलाई ८ … पूरा पढ्नुहोस् »

जलहरीबारे सत्यतथ्य जानकारी गराउन सांसद पौडेलको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले पशुपतिको जलहरीबारे सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सदनमा धेरै चर्चा भएको विषय भएकाले पशुपतिनाथको गर्भगृहमा … पूरा पढ्नुहोस् »

समीकरण फेरिने हल्लापछि गृहमन्त्री श्रेष्ठ कांग्रेसका नेताविरुद्ध कुप्रचारमा

काठमाडौं । समीकरण फेरिने हल्लासँगै उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ कांग्रेस नेतामाथि कुप्रचारमा लागेका छन् । संयुक्त सरकारमा रहेर गृह मन्त्रालयको बागडोर सम्हालेका श्रेष्ठको ध्यान कांग्रेस नेताको सार्वजनिक हुर्मत लिनेमा … पूरा पढ्नुहोस् »

कान्तिपुर हिसान एडुफेयर सम्पन्न,सवा लाखले गरे अवलोकन

काठमाडौँ । कान्तिपुर हिसान बृहत् शैक्षिक मेला (एडुफेयर) आइतबार सम्पन्न भएको छ । मेलाको अन्तिम दिन ५० हजार विद्यार्थी र अभिभावकले अवलोकन गरेको आयोजकले जनाएको छ ।काठमाडौंको भृकुटीमण्डपस्थित प्रर्दशनी हलमा … पूरा पढ्नुहोस् »

नेपाल इको प्यानलको स्टिल स्ट्रक्चरमा फल्स सिलिङका रुपमा पनि उपयोगी

काठमाडौं । नेपाल इको प्यानलले भक्तपुरको नगरकोटस्थित एउटा होटेलमा गरेको नमूना प्रयोगबाट अवदेखि फलामबाट बनेको संरचनाहरुमा पनि फल्स सिलिङको रुपमा प्रयोग गर्नसक्ने सिद्ध भएको छ । यसअघि नेपाल इको प्यानलको … पूरा पढ्नुहोस् »

बालेनविरुद्ध फुटपाथ व्यवसायी सडकमा उत्रिँदै

काठमाडौं । उद्योग व्यापार सहकार्य महासंघमा आवद्ध राष्ट्रिय स्वरोजगार व्यवसायी संघका व्यवसायीहरुले काठमाडौं महानगरविरुद्ध आन्दोलन गर्ने घोषणा गरेका छन् । आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उनीहरुले महानगरले हालसम्म पनि … पूरा पढ्नुहोस् »

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले विभिन्न १५ वटा बिमा योजना ल्याउँदै

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडबीच असारभित्र नै मर्जर गरी एकीकृत कारोबार गर्ने गरी तयारी हुँदै छ । एकीकृत कारोबारपछि बन्ने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स … पूरा पढ्नुहोस् »

नेशनल लाईफको बृहद अभिकर्ता तालिम तथा सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले दमक झापास्थित कश्मिक पार्टि प्यालेसमा प्रि एमडिआरटी सम्मान तथा बृहद अभिकर्ता तालिम कार्यक्रम सम्पन्न गरेको छ । ‘रन फर इन्कम चेज योर एमडिआरटी’ भन्ने … पूरा पढ्नुहोस् »

सानिमा बैंकको खातावाली अधिकारीलाई ३ लाख रुपैयाँको घातक रोगको बीमा दाबी रकम भुक्तानी

काठमाडौं । सानिमा बैंकले सानिमा दिर्घायु बचत योजना अन्तर्गत ३ लाख रुपैयाँको घातक रोगको बीमा दाबी रकम भुक्तानी गरेको छ । बैंकका खातावाला राममाया अधिकारीलाई सानिमा दिर्घायु बचत योजना अन्तर्गत … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकलाई टोखा केब फनपार्कमा छुट

काठमाडौं । सिटिजन्स बैंकका ग्राहकलाई टोखा केब फनपार्कमा छुट हुने भएको छ । सिटिजन्स बैंक र टोखा केब फनपार्कबीच बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर … पूरा पढ्नुहोस् »