ग्लोबल आइएमई बैंकका चार सय कर्मचारीलाई आईएफसीले दियो तालिम

काठमाडौं । ग्लोबल आइएमई बैंकको कर्जा विभागमा कार्यरत करिब ४ सयजना कर्मचारीहरुलाई अन्तर्राष्ट्रिय वित्त निगम (इन्टरनेशनल फाइनान्स कर्पोरेशन आईएफसी) ले वातावरण तथा सामाजिक जोखिम व्यवस्थापन विषयक तालिम दिएको छ । … पूरा पढ्नुहोस् »

चिलिमे ईन्जिनियरिङले प्रिमियममा आईपीओ जारी गर्ने

काठमाडौं । चिलिमे ईन्जिनियरिङ एण्ड सर्भिसेज कम्पनीले प्रिमियममा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणको लागि २ लाख ९७ हजार ५०० कित्ता साधारण सेयर प्रिमियममा सार्वजनिक निष्काशन गर्न लागेको … पूरा पढ्नुहोस् »

सूर्यविनायकको बजेट २ अर्ब १० करोड

भक्तपुर। भक्तपुरको सूर्यविनायक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०।८१ का लागि २ अर्ब १० करोड ५० लाख रूपैयाँ बजेट ल्याएको छ । आइतबार उपप्रमुख सरिता तिमल्सिना भट्टराईले प्रस्तुत गरेको बजेटमा पूँंजीगत … पूरा पढ्नुहोस् »

आठौं मिस्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितालाई महालक्ष्मी विकासको प्रायोजन

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आठौैं मिस्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताको प्रायोजन गरेको छ । ‘स्वस्थ मानसिकताका लागि स्वस्थ शरीर, स्वस्थ शरीरका लागि शारीरिक व्यायाम’ भन्ने धारण जनतासम्म … पूरा पढ्नुहोस् »

काठमाडौँ महानगरभित्र कुन व्यवसाय गर्दा कति तिर्ने कर ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक, २०८० आज नगरसभामा प्रस्तुत गरेको छ । आर्थिक विधेयकले आगामी आर्थिक वर्षका लागि महानगरपालिकाभित्र लाग्ने करका दर तोकेको छ … पूरा पढ्नुहोस् »

नेपालले विश्वकप क्वालिफायरको प्लेअफका दुई खेल खेल्ने

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वकप क्वालिफायरको प्लेअफका दुई खेल खेल्ने भएको छ । जिम्बाब्बेमा जारी आईसीसी क्रिकेट विश्वकप क्वालिफायरको समूह चरणबाट बाहिरिएको नेपालले अब प्लेअफका दुई खेल खेल्ने … पूरा पढ्नुहोस् »

बुटवल उपमहानगरद्वारा रु दुई अर्ब ३६ करोड ५४ लाख बजेट पेस

काठमाडौं । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि रु दुई अर्ब ३६ करोड ५४ लाखको बजेट प्रस्तुत गरेको छ । उपमहानगरपालिकाको १३औँ नगरसभामा आज उपप्रमुख सावित्रादेवी अर्यालले प्रस्तुत गरेको … पूरा पढ्नुहोस् »

वान एक्स बेट पक्राउ परेका ८ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । काठमाडौं जिल्ला अदालतले वान एक्स बेट प्रवर्द्धन गरेको आरोपमा पक्राउ परेका ८ जना कलाकारलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतले आइतबार यसअघि … पूरा पढ्नुहोस् »

भक्तपुर नगरपालिकाको बजेट २ अर्ब २६ करोड

काठमाडौं । भक्तपुर नगरपालिकाकाले आगामी आर्थिक वर्ष २०८० र ०८१ को बजेट २ अर्ब २६ करोड ८५ लाख ९४ हजारको ल्याएको छ । नगरपालिकाको चौधौं नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले … पूरा पढ्नुहोस् »

इटहरीको बजेट दुई अर्ब ३५ करोड ३१ लाख

काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ लागि इटहरी उपमहानगरपालिकाले दुई अर्ब ३५ करोड ३१ लाख रुपैयाँको बजेट ल्याएको छ । १३ औं नगरसभामा उपप्रमुख सङ्गीताकुमारी चौधरीले २ अर्ब ३५ करोड ३१ … पूरा पढ्नुहोस् »