बुटवल उपमहानगरको बजेट २ अर्ब ३५ करोड

काठमाडौं । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि २ अर्ब ३५ करोड रुपैयाँको बजेट पेश गरेको छ । उपमहानगर नगरसभाको १३ औँ अधिवेशनमा उपप्रमुख सावित्रादेवी अर्यालले शिक्षा र स्वास्थ्य क्षेलाई … पूरा पढ्नुहोस् »

घोराही उपमहानगरको बजेट २ अर्ब १५ करोड

दाङ । घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २ अर्ब १५ करोड ५४ लाख ८३ हजारको बजेट ल्याएको छ। उपमहानगरपालिकाको नगरसभाको १३ औं अधिबेशन मा नगर उपप्रमुख हुमा … पूरा पढ्नुहोस् »

बालेन शाहविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) विरुद्धको मुद्दा हेर्न न्भ्याइनेमा परेको छ । आइतबार न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको इजलासमा बालेनविरुद्धको रिट परेको थियो । अदालतको आदेश मान्दिन भन्ने अभिव्यक्तिबाट … पूरा पढ्नुहोस् »

ललितपुर महानगरपालिकाले ६ अर्ब ५० करोड ५ लाख ८८ हजारको बजेट

काठमाडौं । ललितपुर महानगरपालिकाले ६ अर्ब ५० करोड ५ लाख ८८ हजारको बजेट ल्याएको छ । महागरपालिकाकी उपप्रमुख मञ्जिला शाक्यले प्रस्तुत गरेको बजेटमा पूँजीगत तर्फ ४ अर्ब २१ लाख ४६ … पूरा पढ्नुहोस् »

पोखरा महानगरको नीति तथा कार्यक्रम हेर्नुहोस् (पुर्णपाठ सहित)

पोखरा । फेवातालको ६५ मिटर मापदण्डभित्र परेका संरचना हटाउन सर्वोच्च अदालतले गरेको आदेश पालना गर्ने पोखरा महानगरले आफ्नो आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममै उल्लेख गरेको छ। महानगर … पूरा पढ्नुहोस् »

सुन जोखिने भएपछि पशुपतिनाथ मन्दिर प्रवेशमा रोक

काठमाडौं । पशुपतिनाथको जलहरीको सुन जोखिने भएपछि मन्दिर प्रवेशमा रोक लगाइएको छ । पशुपतिनाथ परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । पूजाआजाका लागि मन्दिर पुगेका भक्तजनहरूलाई बाहिर निकालिएको छ। अहिले … पूरा पढ्नुहोस् »

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा कानुन, न्याय … पूरा पढ्नुहोस् »

नेपाल विश्वविद्यालय विधेयकमाथि समितिको प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रियसभाको आजको दोस्रो बैठकमा विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले ‘नेपाल विश्वविद्यालय विधेयक, २०७९ सम्बन्धी समितिको प्रतिवेदन’ पेस गरेका छन्। राष्ट्रियसभाको २०७९ माघ १३ गते बसेको बैठकले नेपाल … पूरा पढ्नुहोस् »

आर्थिक विकासमा सहयोग पुग्ने बजेट ल्याउन स्थानीय तहलाई सुझाव

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा विशेष समयमा बोल्नुहुँदै सांसदहरुले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन, पूर्वाधार निर्माणमा शीघ्रता, विपद् व्यवस्थापन तथा दैवी प्रकोप उद्धारमा तदारुकता, प्रधानमन्त्रीको भारता भ्रमणको औचित्यता, स्थानीय तहको … पूरा पढ्नुहोस् »

रुसविरुद्धको वागनर विद्रोह तत्काललाई टर्यो, रुस छोड्दै प्रिगोजिन

काठमाडौँ । रुसमा गृहयुद्धको खतरा तत्कालका लागि टरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध विद्रोह गर्ने निजी सैन्य समूह ‘वागनर’ का प्रमुख येभगेनी प्रिगोजिनले आफ्ना लडाकुलाई फर्किन निर्देशन दिएका छन् … पूरा पढ्नुहोस् »