राष्ट्रिय सभाको बैठक विशेष कारणवश स्थगित

काठमाडौं । राष्ट्रिय सभाको यही साउन १ गते दिउँसो १ बजेका लागि तय गरिएको बैठक विशेष कारणवश स्थगित भएको छ ।

राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ बमोजिम अर्को सूचना नभएसम्मका लागि उक्त बैठक स्थगित भएको सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *