राष्ट्र बैंकले साउन ९ गतेसम्म मौद्रिक नीति सार्वजनिक गर्दे


काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०।८१ को लागि मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको छ । राष्ट्र बैंकले साउनको पहिलो साता मौद्रिक नीति सार्वजनिक गर्ने गरी अन्तिम तयारीमा पुगेको सह प्रवक्ता नारायणप्रसाद पोखरेलले जानकारी दिए ।

उनका अनुसार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी विदेश भ्रमण सकेर बिहीबार मात्रै कार्यालयमा फर्किएका छन् । उनले साउन ९ गतेभित्र मौद्रिक नीति सार्वजनिक गरिसक्ने बताए । अबको केही दिनभित्र मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा छौ ।, ‘व्यवस्थापन टिम र सञ्चालक समितिमा पेश हुन्छ, छिटोमा साउन ७ गते र ढिलोमा साउन ९ गतेसम्म सार्वजनिक गर्छौं ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *