युक्रेनी राष्ट्रपतिले भने-पुटिनले केबल मलाई मार्न चाहेको छ जबकि सारा संसारले उसलाई मार्न चाहन्छ

किभ । रुस र युक्रेनबीच युद्ध सुरु भएको १६ महिना पुगेको छ । यस क्रममा दुवै देशका प्रमुखले एकअर्कामाथि आरोप–प्रत्यारोप लगाइरहेका छन् । यसैबीच युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी तानाशाह … पूरा पढ्नुहोस् »

एसीसी यू-१६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल उपाधि

काठमाडौं । ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले लगातार तेस्रो पल्ट एसीसी यू(१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ । आज मंगलबार भएको फाइनलमा घरेलु टोली मलेसियालाई … पूरा पढ्नुहोस् »

तादीको उपाध्यक्षको खेतको पहिरो छेक्न साढे चौध लाख, काम गुणस्तरहीन–भुक्तानी रोकियो

खरानीटार । नुवाकोटको तादी गाँउपालिकामा बेथितीले एकपछि अर्को निरन्तरता पाएको छ । गाँउपालिकाको अध्यक्षमा नेपाली काँग्रेसबाट निर्वाचित भएका सन्तमान तामाङसंग उपाध्यक्षमा निर्वाचित सञ्जु प्याकुरेल (श्रेष्ठ)ले आफूलाई आफ्नो पार्टीको तर्फबाट अध्यक्ष … पूरा पढ्नुहोस् »

पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु

काठमाडौं । अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ गोवनपानीमा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको छ । गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको वडाअध्यक्ष कमल प्रसाद पोखरेलले जानकारी दिए … पूरा पढ्नुहोस् »

मुद्दा विषयान्तर गर्न खप्पिस प्रचण्ड किन लगाउँदैछन् नेकपा ब्यूँताउने रटान ?

काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मुद्दा विषयान्तर गर्न माहिर छन् । आफू कमजोर र विवादमा पर्न थालेपछि उनले भइरहेका मुद्दा विषयान्तर गरेर आफूलाई केन्द्रमा राख्ने गर्छन् । विगतमा … पूरा पढ्नुहोस् »

एसीसी यू-१६ इस्ट जोन कप : फाइनलमा नेपालले मलेसियालाई २५३ रनको चूनौतीपूर्ण लक्ष्य

काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा नेपालले घरेलु टोली मलेसियालाई २५३ रनको चूनौतीपूर्ण लक्ष्य दिएको छ । नरेन भट्टको शतक मद्दतमा नेपालले मलेसियालाई जितका लागि चुनौतीपूर्ण लक्ष्य … पूरा पढ्नुहोस् »

जनमतलाई सरकारमा ल्याउँदा पर्यटनमन्त्री किरातीको पद धरापमा

काठमाडौं । सत्ता गठबन्धनले सिके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा सहभागी गराउने निर्णय लिएको छ । सोमबार साँझ बसेको सत्तारुढ गठबन्धनको बैठकले जनमतलाई एक मन्त्री र एक राज्यमन्त्री दिएर भए पनि … पूरा पढ्नुहोस् »

एसईईको नतिजा गत वर्षको व्यवस्थाअनुसार सार्वजनिक गर्ने निर्णय

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७९ को नतिजा गत वर्षको व्यवस्थाअनुसार नै सार्वजनिक गर्ने निर्णय गरेको छ । बोर्डको बैठकले यसअघिकै व्यवस्थाअनुसार नतिजा सार्वजनिक गर्ने निर्णय … पूरा पढ्नुहोस् »

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल , मट्टितेलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसन लिमिटेडबाट असार १६, २०८० मा … पूरा पढ्नुहोस् »

एकीकृत फ्रेण्डसिप साकोसले माग्यो सीइओ पदमा आवेदन

दोलखाको जिरीमा रहेको एकीकृत बचत तथा सहकारी संस्थाले प्रमुख कार्यकरी अधिकृत पदका लागि विज्ञापन प्रकाशित गरेको छ । संस्थाले यस अघि असार १४ गते प्रकशित गरेको विज्ञापनमा आवेदन नआए पछि … पूरा पढ्नुहोस् »