नेपालले आयरल्याण्डसँग टस हारे सगैँ ब्याटिङ गदै

काठमाडौं । आईसीसी विश्वकप छनोट अन्तर्गत सातौं स्थानका लागि हुने खेलमा नेपालले आयरल्याण्डसँग टस हारेर ब्याटिङ गर्दैछ । हरारेकोे ताकाशिङगा स्पोर्ट्स क्लबमा आयरल्याण्डका कप्तान एन्डी बालबर्नीले टस जितेर पहिला फिल्डिङ … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंकले विद्यालयलाई पोशाक हस्तान्तरण

काठमाडौं । कामना सेवा विकास बैंकले शाखा कार्यालय दमक मार्फत झापा जिल्ला कमल गा।पा वडा नं. ५ पाडाजुङ्गी स्थित श्री गुह्येश्वरी आधारभूत विद्यालयलाई पोशाक हस्तान्तरण गरेको छ । उक्त विद्यालयमा … पूरा पढ्नुहोस् »

ललितपुर अदालतका सबै कर्मचारी असुरक्षा भोग्नुपरेको बताउँदै सर्वोच्चमा

काठमाडौं । जिल्ला अदालत ललितपुरका कर्मचारी काम गर्ने वातावरण नभएको र वकिलबाट असुरक्षा भोग्नुपरेको बताउँदै सर्वोच्च अदालत पुगेका छन् । मंगलबार जिल्ला अदालतमा कर्मचारी प्रशासनको नेतृत्व गर्ने उपसचिव सरहका श्रेस्तेदार … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकको एकैचोटी ५ शाखाहरु संचालनमा

काठमाडौं । सिटिजन्स बैंकले शाखा विस्तार गर्ने क्रममा थप ५ शाखाहरू कोशी प्रदेशको संखुवासभा खाँदबारीमा, गण्डकी प्रदेशको तनहुँ दमौलीमा, लुम्बिनी प्रदेशको बर्दिया गुलरियामा, कर्णाली प्रदेशको सल्यान श्रीनगरमा र सुदूरपश्चिम प्रदेशको … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीद्वारा ‘मेमोरी किङ’ शर्मालाई बधाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेमोरी किङका रुपमा चर्चित अर्पण शर्मालाई बधाई तथा शुभकामना दिएका छन । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा प्रधानमन्त्री दाहालले शर्मालाई नेपालीको नाम … पूरा पढ्नुहोस् »

सभामुख देवराज घिमिरेको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक जारी

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय समितिको सभापति चयनका लागि सिंहदरबारमा सर्वदलिय बैठक आह्वान गरेका छन् । मंगलबार प्रधानमन्त्री र सभामुखसहित शीर्ष नेताहरुको बैठक जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल, … पूरा पढ्नुहोस् »

पारागन फुटवेयर इन्डस्ट्रिजको रजत वर्ष पूरा

काठमाडौं । पीजी सुज ब्रान्डको नेपाली जुत्ता उत्पादक कम्पनी पारागन फुटवेयर इन्डस्ट्रिजले आफ्नो स्थापनाको रजत वर्ष पूरा गरेको छ। नेपाली सीपको उपयोग गरी उत्पादन गरिएका छालाका जुत्ता र छालाजन्य वस्तुहरु … पूरा पढ्नुहोस् »

सुन र चाँदीको मूल्य बढ्यो

काठमाडौं । मंगलबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ४००, तेजावी सनुको मूल्य तोलामा ३५० र चाँदीको मूल्य तोलामा … पूरा पढ्नुहोस् »

कोसीको संकट टार्न राजेन्द्र लिङ्देनलाई देउवाको यस्तो प्रस्ताव

काठमाडौं । सत्तागठबन्धनले नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीका रुपमा अगाडि बढाउने निर्णय गरेको छ । बिहीबार थापाले आफूलाई मुख्यमन्त्री नियु्क्त गर्न प्रदेश प्रमुख परशुराम खापुङसमक्ष … पूरा पढ्नुहोस् »

दलित बस्तीमा ‘एक घर एक धारा’

बेनी । बेनी नगरपालिका–५ भिरमुनिको सिरानटोलमा खानेपानी आयोजना बनेपछि स्थानीय हर्षित बनेका छन् । अधिकांश दलित समुदायको बसोबास रहेको यस गाउँमा गण्डकी प्रदेश सरकारको ‘एक घर एक धारा’ खानेपानी अभियानअन्तर्गत … पूरा पढ्नुहोस् »