आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह धेरैचोटि दिल्ली पुगेको भनेर प्रचण्डले के भन्न खोजेका हुन् ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कहाँ कुन विषय उठान गर्नुपर्छ भन्ने हेक्का राख्ने नेता होइनन् । त्यही भएर उनी पटकपटक विवादमा आइरहन्छन् । पछिल्लोपटक उनले दिएको अभिव्यक्तिले नेपालको सार्वभौमसत्तामाथि … पूरा पढ्नुहोस् »

हवाई भाडा घट्याे, कहाँ जाँदा कति मूल्य ?

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले तेस्रो पटक हवाई भाडा समायोजन गरेको छ । नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य घटाएपछि प्राधिकरणले हवाई … पूरा पढ्नुहोस् »

मोबाइल बैंकिङ र डिजिटल वालेटमा आफ्नै नामको सिमकार्ड प्रयोग गर्न राष्ट्र बैङकको आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, वालेट प्रयोग गर्दा आफ्नै नाममा दर्ता भएको सिमकार्डमात्र प्रयोग गर्न आग्रह गरेको छ । मंगलबार राष्ट्र बैंकले वित्तीय चेतनाका लागि एक … पूरा पढ्नुहोस् »

नेपालगञ्ज विमानस्थलमा डिजिटल प्रणालीमा

काठमाडौं । बाँकेको नेपालगञ्ज विमानस्थलमा मौसमको जानकारीका लागि डिजिटल प्रणाली सञ्चालनमा ल्याइएको छ । पश्चिममा धेरै विमानस्थललाई समेत उपयोग हुने गरी नागरिक उड्डयन प्राधिकरण र जल तथा मौसम विभागको सहकार्यमा … पूरा पढ्नुहोस् »

हनुमानढोका परिसरमा सवारीसाधन निषेध

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध गरेको छ । सम्पदाको मौलिकता जोगाउन महानगरपालिकाले उक्त निर्णय गरेको हो । महानगर प्रमुख बालेन्द्र शाहले यहाँको चिनारी नै प्राचीन सम्पदा भएकाले … पूरा पढ्नुहोस् »

कुमारी बैंकले १ अर्ब ऋण तिर्न ताकेता गरेपछि अदालत पुगे प्रसाईं

काठमाडौं । कुमारी बैंकले प्रसाईंको बी एण्ड सी मेडिकल कलेजको नाममा रहेको ७० करोड र पूर्वाञ्चल क्यान्सर अस्पतालका नाममा रहेको ३० करोड गरी १ अर्ब रुपैयाँ ऋण तत्काल नतिरे असूलीको … पूरा पढ्नुहोस् »

सरकार फेरबदलको चक्करमा रास्वपा नभएको सभापति लामिछानेको दावी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सत्ता सरकार परिवर्तनको चक्करमा आँफू नलाग्ने बताएका छन् । मंगलबार धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै लामिछानेले रास्वपा अहिले देशभरमा संगठन विस्तारमा … पूरा पढ्नुहोस् »

रिलायबल लाइफले प्रिमियम मूल्यमा आईपीओ बिक्री गर्ने

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई असार २७ गतेदेखि आईपीओ बिक्री खुला गर्ने … पूरा पढ्नुहोस् »

ललितपुरका न्यायाधीश र कर्मचारीले गरे प्रधानन्यायाधीशसँग छलफल

काठमाडौं । कानुन व्यवसायीबाट असुरक्षित महसुस गरेको भन्दै ललितपुर जिल्ला अदालतका न्यायाधीश र कर्मचारी सर्वोच्च अदालत पुगेका छन् । कानुन व्यवसायी र कर्मचारीको विवादका विषयमा उनीहरु प्रधानन्यायाधीशसँग छलफल गर्न सर्वोच्च … पूरा पढ्नुहोस् »

आईएमई लाइफले बिहीबारदेखि आईपीओ बिक्री गर्दै

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले बिहीबार (असार २१ गते) देखि प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरेपश्चात् … पूरा पढ्नुहोस् »