जनमत पार्टीलाई सरकारमा सहभागी गराउने गठबन्धनको निर्णय

काठमाडौं । सत्तारुढ गठबन्धनले जनमत पार्टीलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलका शीर्ष नेताको बैठकले जनमत पार्टीलाई सरकारमा सहभागी गराउने निर्णय गरेको नेकपा (एकीकृत समाजवादी)का कार्यवाहक अध्यक्ष राजेन्द्र पाण्डेले … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकलाई होटल ठमेल हाउसमा छुट

काठमाडौं । सिटिजन्स बैंक र होटल ठमेल हाउसबीच समझदारी भएको छ । बैंक र होटल ठमेल हाउसबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । सो … पूरा पढ्नुहोस् »

एनएलजी इन्स्योरेन्सले ६६ प्रतिशत हकप्रद जारी गर्ने

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले ६६ प्रतिशत हकप्रद सेयर जारी गर्न स्वीकृति पाएको छ । नेपाल बीमा प्राधिकरणले तोकिएको पुँजी वृद्धि गर्नको लागि इन्स्योरेन्सलाई हकप्रद सेयर निष्काशनको अनुमति दिएको हो … पूरा पढ्नुहोस् »

ललितपुर महानगरले घरमै पुगेर ज्येष्ठ नागरिक र अपाङ्‍गता भएकालाई उपचार गरिदिने

काठमाडौं । ललितपुर महानगरपालिकाले ज्येष्ठ नागरिक एवम् अपाङ्‍गता भएका व्यक्तिहरुको उपचार घरमै पुगेर गरिदिने भएको छ । ज्येष्ठ नागरिक एवम् अपाङ्‍गता भएका व्यक्तिहरुको मुट, मिर्गौला, आँखा लगायतको परीक्षणका साथै विशिष्ट … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकका ग्राहकलाई ‘लेट मि इन’मा छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले काठमाडौंस्थित नयाँ बानेश्वर र महाराजगञ्जमा सञ्चालित कोरियन स्किन हस्पिटल ‘लेट मि इन’ले प्रवाह गर्ने सेवामा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । छुट सम्बन्धी … पूरा पढ्नुहोस् »

गुरुको सेवा

गर्न सकिन गुरुको सेवादिनुस् ज्ञान मलाई अब ।के गरि तर्छु पापको भारीपाउँ पदवि जप्छु म हरि । सोचि विचार वुझ्नुछ पहिलेगुरुको आज्ञा लिनुछ मैले ।तरेर पुण्य कमाउने सोचजिवन भयो पापको … पूरा पढ्नुहोस् »

देवडोल जीवन विज्ञानमा योगा प्रेमिहरुले गुरु पुर्णिमाको उपलक्ष्यमा गुरुहरुप्रति सम्मान

भक्तपुर । देवडोल जीवन विज्ञानमा योगा प्रेमिहरुले गुरु पुर्णिमाको उपलक्ष्यमा गुरुहरुप्रति सम्मान कार्यक्रम गरि गुरु पूर्णिमा मनाईयो । कार्यक्रम सञ्चालन यस जिवन विज्ञान संरक्षण समितिका सह सचिव विश्वनाथ ढुंगेलले गुरुका … पूरा पढ्नुहोस् »

१० प्रतिशत शय्या निःशुल्क नदिने अस्पताल नवीकरण नगर्ने वा सेवा बन्द गर्ने छौं ः मन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले गरिब, असहाय र विपन्न बिरामीलाई नियम अनुसार निःशुल्क शय्या (बेड) नदिने अस्पताल बन्द गर्ने चेतावनी दिएका छन् । उनले विपन्न वर्गका लागि … पूरा पढ्नुहोस् »

कोशी प्रदेश : कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णय

काठमाडौँ । सत्ता गठबन्धनको बैठकले कोशी प्रदेशको मुख्यमन्त्री कांग्रेस नेता उद्धव थापालाई बनाउन निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको बैठकले कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता थापालाई … पूरा पढ्नुहोस् »

जापानको राजधानी टोकियोमा विस्फोट, चार जना घाइते

जापान । जापानको राजधानी टोकियोको शिम्बाशी नजिकै सोमबार दिउँसो भएको विस्फोटमा परी चार जना घाइते भएका छन् । स्थानीय प्रहरी विभागका अनुसार स्थानीय समयअनुसार अपराह्न ३ः१५ बजे जेआर शिम्बाशी स्टेसनबाट … पूरा पढ्नुहोस् »