संसदीय समितिलाई पूर्णता दिन एमालेको माग

काठमाडौं । सांसद एवं प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव योगेश भट्टराईले संसदीय समितिको पूर्णताको माग गरेका छन् । सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको आजको बैठकमा एमाले सचिव … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री – भ्रष्टाचारका अरु पनि फाइल खुल्दै जानेछन् भ्रष्टाचार तस्करीविरुद्धको जेहाद छेड्ने क्रम रोकिँदैन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारी र तस्करीविरुद्धको जेहाद छेड्ने क्रम नरोकिने बताएका छन् । आइतबार समाजवादी विद्यार्थी मोर्चाको घोषणा गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । ‘भ्रष्टाचारविरोधी … पूरा पढ्नुहोस् »

पोखरामा दुई हजार एक सय ५० मेट्रिक टन कृषि मल वितरणको लक्ष्य

काठमाडौं । पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा महानगर क्षेत्रका किसानलाई नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मल दुई हजार एक सय ५० मेट्रिक टन वितरण गर्ने लक्ष्य राखेको छ । … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड : संघीय शिक्षा ऐन पारित गरेर सदनमा पठाउछौँ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकले संघीय शिक्षा ऐन पारित गरेर सदनमा पठाउने बताएका छन् । आइतबार समाजवादी विद्यार्थी मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले … पूरा पढ्नुहोस् »

कलाकार सारुक ताम्राकारको मोबाइलमा भेटिएको सुसाइड नोटमा कसैलाई दुःख नदिन प्रहरीलाई सन्देश

काठमाडौं । झुन्डिएको अवस्थामा भेटिएका कलाकार सारुक ताम्राकारको मोबाइलमा सुसाइड नोट फेला परेको छ । काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार सारुकको मोबाइललाई फरेन्सिक परीक्षणमा पठाउँदा आएको रिपोर्टमा मोबाइलको नोट प्याडमा … पूरा पढ्नुहोस् »

सरकार जनताको अवस्था बदल्न क्रियाशील छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय भ्रष्टाचारविरूद्ध र सुशासनको पक्षमा थालिएका महत्वपूर्ण प्रयासले जनतामा उत्साहको नयाँ सञ्चार पैदा भएको बताएका छन । वाम बुद्धिजीवी माधव मरहठ्ठाको जीवनीमा … पूरा पढ्नुहोस् »

मङ्गलघाट सडक नबन्दा सास्ती

काठमाडौं । भक्तपुरको पवित्र तीर्थस्थल मङ्गलघाटको बिग्रिएको सडक लामो समयसम्म मर्मत नहुँदा स्थानीयवासी सास्ती भोग्न बाध्य भएका छन् । भक्तपुर नगरपालिका–४ स्थित यो सडक पानी पर्दा हिलो र घाम लाग्दा … पूरा पढ्नुहोस् »

प्रचण्ड : ओलीले तकियामुनि राखेको शिक्षा आयोगको प्रतिवेदन हरायो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पर्सि मंगलबार संघीय शिक्षा ऐन संसदमा पठाउने बताएका छन् । समाजवादी विद्यार्थी मोर्चाले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा उनले पर्सि मन्त्रिपरिषदबाट पास गरेर यो ऐन … पूरा पढ्नुहोस् »

अदालतले दोषी ठहर गरेमात्रै पार्टीले कारबाही गर्छः नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पार्टी नेता बालकृष्ण खाणलाई अदालतले दोषी ठहर गरेपछि मात्रै पार्टीले काराबाही गर्ने बताएका छन। नेपाली कांग्रेस चितवनले … पूरा पढ्नुहोस् »

महर : कांग्रेस अझ बलियो भएको छ

चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको केन्द्रीय समितिको बैठकपछि पार्टी झन् बलियो बनेको बताएका छन् । आज चितवनको नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा महरले केन्द्रीय समितिको बैठकले पार्टी … पूरा पढ्नुहोस् »