एनआईसी एसिया बैंकको घर कर्जामा ६ स्किम


काठमाडौं । एनआईसी एसिया बैंकले घरकर्जा अन्तर्गत विभिन्न ६ प्रकारका कर्जा योजना सञ्चालन गरेको छ । बैंकले न्यूनतम १०.१८ प्रतिशतदेखि अधिकतम १६. १८ प्रतिशतसम्म व्याज लिने जनाएको छ । बैंकले होम लोन इक्विटी शीर्षकमा १५ वर्षका लागि न्यूनतम १०. ८ देखि १६.१८ प्रतिशत व्याज लिने जनाएको छ ।

त्यसैगरि समय नतोकि होम लोन शीर्षकमा १०.१८ देखि १६.१८ प्रतिशत व्याज लिने बैंकले जनाएको छ । होम लोन ओडी शीर्षकमा १०. १८ देखि १६.१८ प्रतिशत व्याज स्किम रहेको बैंकको होम लोन इक्वीटी,फिक्स रेट, रेसिडेन्सियल होमलोन फिक्स, इजी होम इक्विटी फिक्स रेट शीर्षकमा १४.९९ प्रतिशत ब्याज लिने बैंकले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *